समाचार
परासी।गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको हालसम्म ७०६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगका अनुसार गाउँपालिका, नगरपालिका र महानगरपालिका गरी ७०६ को मतगणना सम्पन्न भइ परिणाम सार्वजनिक भएको छ।मुलुकभर...
पुरा पढ्नुहोसबाके।लुम्बिनी प्रदेश अन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। शनिबार बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन...
पुरा पढ्नुहोसबुटवल।अखिल नेपाल जनसांस्कृतिक महासंघ रूपन्देहीले बेपत्ता योद्वा स्मृति दिवस तथा नियमित मासिक शृङ्खला सिर्जना चौतारीको तेस्रो शृखला कार्यक्रम रूपन्देहीको शंकनगर स्थित वनवाटिकामा सम्पन्न गरेको छ ।सिर्जना चौतारी कार्यक्रमा १० जना स्रष्टाहरूले कविता,गीत मुक्तकलगायतका सिर्जनाहरु...
पुरा पढ्नुहोसबर्दघाट। पश्चिम नवलपरासीको बर्दघाटमा यात्रु बाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। घाइतेमध्ये केहिको अवस्था मध्यम र अधिकांश समान्य अवस्थामा छन।दुर्घटनामा घाइतेहरुको चिसापानी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी बुटवल पठाईएको छ। गोर्खाबाट...
पुरा पढ्नुहोसपरासी।देशभर पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३० को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै...
पुरा पढ्नुहोससुनवल। सुनवल नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।शुक्रबार निर्वाचन अधिकृतको कार्यलयमा एक कार्यक्रमकाबीच उक्त प्रमाणपत्र वितरण गरिएको हो। निर्वाचन अधिकृत लिलाधर अधिकारी, सुनवलका नव निर्वाचित नगरप्रमुख बिमला अर्याल,उपप्रमुख सुर्य प्रसाद दुवे र सुनवल नगरपालिकाका...
पुरा पढ्नुहोसपरासी।पाल्हिनन्दन गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काग्रेंसका उम्मेदवार विजयी भएको छन।पालिका अध्यक्षमा माओवादीका बैजु प्रसाद गुप्ता(दिपक) र कांग्रेसकि फातिमा खातुन अन्सारी निर्वाचित भएका हुन ! गाउपालिका अध्यक्षमा माओवादी केन्द्रका दिपक दोस्रोपटक अध्यक्ष...
पुरा पढ्नुहोसअछाम।एमालेबाट निर्वाचित वडा सदस्यले भोट नदिएको भन्दै स्थानीयलाई कुटपिट गरेकोका छन। कुटपिट गर्नेलाई नेकपाले कानुनी कार्वाहीको माग गरेको छ । नेकपाले एक प्रेस विज्ञप्ति जारी गर्दै अछामको मङ्गलसेन नगरपालिका वार्ड न १ कुन्तिवण्डालिमा नेकपा एमालेबाट...
पुरा पढ्नुहोसपरासी।नवलपरासीको प्रतापपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैपदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।अध्यक्षमा उमेशचन्द्र यादव र उपाध्यक्षमा मानकुमारी चौधरी बिजयी भएका हुन! अध्यक्ष पदका उम्मेदवार उमेशचन्द्र यादवले जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार करम...
पुरा पढ्नुहोससुनवल।सुनवल नगरपालिकामा नेकपा एमालेका उम्मेदवार बिमला अर्याल नगरप्रमुख र उपप्रमुख सुर्य दुवे विजयी भएका छन् ।माओवादी कांग्रेसको गठवन्धनलाई पराजित गर्दै एमालेका उम्मेद्बार विजय भएका हुन्। निर्वाचित अर्यालले आफ्ना प्रतिद्वन्द्वी रहेका गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका अर्जुनकुमार...
पुरा पढ्नुहोस









