समाचार

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना

काठमाडौ।प्रदेश १,मधेश प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।प्रदेश १, मधेश प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भूभागका एकदुई स्थानहरूमा मेघ...

पुरा पढ्नुहोस
आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्य (पूर्णपाठ)

काठमाडौं।आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट सार्वजनिक गरेका हुन्।आगामी आर्थिक वर्षका लागि सार्वजनिक भएको बजेटमा...

पुरा पढ्नुहोस
तारा एयरको विमान मुस्ताङमा दुर्घटना

काठमाडौं।पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (9-N-AIT)कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको छ।१३ नेपाली,४ जना भारतीय जना र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान...

पुरा पढ्नुहोस
सुर्य लाइफद्वारा मासिक आय लाभ प्रदान

बर्दघाट। सुर्य लाइफ इन्स्योरेन्स कम्पनीले मासिक आय लाभ प्रस्तावको मृत्युमा प्रदान गरेको छ । बर्दघाट नगरपालिका ९ निवासी उमाशन्कर गिरिले आफ्नी छोरीको जीवन बिमा सुर्या लाइफबाट गराएको र उहाको मृत्यु भएकोले छोरी कृतीज्ञा गिरिलाई मासिक...

पुरा पढ्नुहोस
बर्दघाटमा प्रज्ञा प्रतिष्ठान गठन हुने

बर्दघाट। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा बर्दघाट प्रज्ञा प्रतिष्ठान गठन हुने भएको छ । बर्दघाट साहित्य समाजले आज आयोजना गरेको कार्यक्रममा बोल्दै साहित्य बाट नै सामाज रूपान्तरण गर्न सकिने बताउदै नगर प्रमुख शम्भुलाल श्रेष्ठले तत्कालै...

पुरा पढ्नुहोस
महिला स्वास्थ्यका विषयमा संघ,प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक:मन्त्री भुसाल

काठमाडौ।ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले महिला स्वाथ्यका विषयमा संघ,प्रदेश र स्थानीय सरकारको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।एक्पोज नेपालले अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा आयोजना गरेको जनचेतनामूलक साइकल यात्राको समापन गर्दै उहाँले महिला स्वास्थ्यका विषयमा...

पुरा पढ्नुहोस
सर्वाङिण कृषि सहकारी सस्था लि.द्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना

सुनवल।सर्बाङिण कृषि सहकारी सस्था लि.ले एक कार्यक्रम बिच नवनिर्वाचीत जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ। सहकारीका अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता तथा सुनवल नगरपालिकाकि नवनिर्वाचित नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
वालिङमा दिगो बिकासको स्थानीयकरण अन्तर्गत हरित पुनःउत्थान परियोजना शुरु

वालिङ।वालिङमा दिगो बिकासको स्थानीयकरण अन्तरगत हरित पुनःउत्थान तथा कोभिड-१९ प्रतिकार्य पहल परियोजना शुरु भएको छ।वालिङ नगरपालिका र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा परियोजना शुरु भएको हो। कार्यक्रममा...

पुरा पढ्नुहोस
कृष्ण सेन ‘ईच्छुक’को स्मृतिमा बिरामिलाई फलफुल वितरण

बर्दघाट। क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासी शाखाको आयोजनामा बिरामी लाई आज फलफुल वितरण गरेको छ । बरिष्ठ पत्रकार तथा जनसांस्कृतिककर्मी कृष्ण सेन ईच्छुकको स्मृति तथा सांस्कृतिक बलिदान दिवस–२०७९ को अवसरमा महासंघले बर्दघाट–२ चिसापानी अस्पताल र...

पुरा पढ्नुहोस
सरकारले पेट्रोलियम कर घटाउने तयारी

काठमाडौ।सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको छ। जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जनाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा यसबारे जानकारी दिएका हुन्...

पुरा पढ्नुहोस