समाचार
सुनवल।सुनवलमा खानेपानीको बर्तमान अवस्था विषयक सुनवल नगरपालिकाले सरोकारवालासंग छलफल गरेको छ। नगरपालिकाको पहिलो बैठकबाट गरेको निणयलाई कार्यन्वयन गर्नको लागि नितिगत निर्णय र आवश्यक अध्ययन गर्न बनेको कार्यदलले गरेको अध्ययन लगायतका बरेमा छलफल भएको नगरपालिका जनाएको...
पुरा पढ्नुहोसकाठमाडौं।त्रिभुवन विश्वविद्यालय(त्रिवि)को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ। त्रिविका उपकुलपति,रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्णरूपमा खुलाएपछि सञ्चालनमा आएको हो।त्रिविका रजिष्ट्रार प्रा.डा.पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरु भएको बताए। ‘ताला पूर्णरूपमा हिजोदेखि खुलेपछि...
पुरा पढ्नुहोसप्रतापपुर।नवलपरासीमा बस दुर्घटना हुदा ७ जना घाइते भएका छन।नवलपरासीको प्रतापपुर गापा वार्ड नं ०९ बेलाटारीकाे पश्चिम गण्डक नहर सडकबाट अनियन्त्रित भएर पल्टिदा बस दुर्घटनामा परेकाे हो।त्रिबेणीबाट बर्दघाट तर्फ आउदै गरेकाे लु १ ख ३०८५...
पुरा पढ्नुहोसतनहुँ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिएपछि शुक्रबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएकामा आइतबारदेखि...
पुरा पढ्नुहोससुनसरी।सुनसरीको बराहक्षेत्र नगरपालिका-४ स्थितमा बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० बर्षीय देबराज धामी रहेका छन। देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद...
पुरा पढ्नुहोसकाठमाडौं।इन्डोप्यासिफिक रणनीतिको अंगको रुपमा रहेको मिलेनियम कर्पोरेसन च्यालेन्ज(एमसिए)लाई नेपालको संसदले पास गरेपछि नेपालको स्वाधीनता माथि अमेरिकी हस्ताक्षेप तिव्र रुपमा बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नेपाल स्थित एमसिसीको कार्यालय घेराउ गर्ने जनाएको छ। नेकपाका प्रवक्ता प्रकाण्डद्वारा...
पुरा पढ्नुहोसअर्घाखाँची।नयाँ नेतृत्व चयन गर्दै अर्घाखाँची उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले प्रदिप मिश्रको अध्यक्षतामा २३ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुसाल ,वाणिज्य उपाध्यक्षमा...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा मनसुनका कारण हुने क्षति न्यूनिकरणका लागि विपद् जोखिम पूर्व तयारीको अभ्यास गरिएको छ।बाढी तथा विपद् जोखिमको प्रभावित क्षेत्र पाल्हीनन्दनमा विपद् जोखिमको पूर्वतयारीस्वरुप प्रयोगात्मक अभ्यास गरिएको हो। नेपाली सेनाको गोरखदल गण परासीको आयोजना र...
पुरा पढ्नुहोसरोल्पा।जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्यानल विजयी भएको छ।समितिको प्रमुखमा सीता आचार्य निर्वाचित हुनुभएको छ।जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित हुनुभएको छ। समन्वय समितिको सदस्यमा माओवादी...
पुरा पढ्नुहोसदाङ।नेपाल कम्युनिस्ट पार्टी दाङले कञ्चन-सुदर्शन समुहको भेलामा सहभागी नेता-कार्यकर्तालाई पार्टी सदस्य समेत नरहने गरि कार्वाही गरेको छ। नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले हिजो एक प्रेस बिज्ञप्ति जारी गर्दै कञ्चन-सुदर्शनको फुट र गठन प्रक्रियामा विभिन्न तरिकाले...
पुरा पढ्नुहोस









