समाचार
सरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको शुक्रबार दशौं गाउँसभाको अवसरमा गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगन हुनेभएको छ। शुक्रबार आयोजना हुने सरावल गाउँपालिकाको दशौं गाउँसभामा सम्पूर्ण जनप्रतिनिधि,कर्मचारी र सम्बन्धित सवैको उपस्थिति हुने भएकोले वडा कार्यलय र गाउँपालिका अन्तर्गतका...
पुरा पढ्नुहोसकैलाली।नेपाल कम्युनिस्ट पार्टीको सेती महाकाली ब्युरोको नेकपा महासचिव विप्लवको प्रमुख आथित्यतामा राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम धनगढीको रुबस् होटलमा सुरु भएको छ। केन्द्रिय सदस्य भगत सिंहको अध्यक्षता रहेको उक्त कार्यक्रममा सुदुरपश्चिमका सबै जिल्लाबाट प्रतिनिधित्व...
पुरा पढ्नुहोसकाठमाडौ।विप्लव नेतृत्वको नेकपाका पुर्व पोलिट् व्यूरो सदस्य एवं नवौं महाधिवेशन आयोजक कमिटी सदस्य ओमप्रकाश पुनसहित चार जनाले पार्टीबाट राजीनामा दिएका छन्।बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । राजीनामा दिनेमा...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले १२ औं गाउँसभा सम्पन्न गरेको छ।पालिकका अध्यक्ष उमेश चन्द्र यादवको सभाअध्यक्षयतामा र प्रतिनिधिसभा सदस्य सांसद हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा बुधबारका दिन पालिकाले त्रिभुवन क्याम्पस बेलाटारी नेपाल भारत मैत्रीपुर्ण भवनको गान्धीहलमा...
पुरा पढ्नुहोसकाठमाडौ। सन्चारकर्मी रवि लामिछानेले मंगलबार निर्वाचन आयोगमा घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी विरुद्ध उजुरी परेको छ। बुधबार निर्वाचन आयोग पुगेर छ–सात जनाको समूहमा रहेको एक टोली पुगेर पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी...
पुरा पढ्नुहोससुनवल।वडा बाल सन्जाल सुनवल-६ ले शैक्षिक सामग्री सहित क्लब व्यवस्थापनका सामाग्री वितरण गरेको छ।संजालले वडा भित्र रहेका ८ वटा बाल क्लबलाई शैक्षिक,खेलकुद तथा बाल क्लब ब्यबस्थापन सामाग्री वितरण गरेको हो। वडा बाल सन्जाल सुनवल-६ को...
पुरा पढ्नुहोसरुपन्देही।पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि र राष्ट्रघाती एसपिपि सम्झौताको विरुद्ध नेकपा निकट अखिल(क्रान्तिकारी)ले संयुक्त बिरोध प्रदर्शन कार्यक्रम नेपाल आयल निगमको रुपन्देही भलबारी डिपो अगाडि सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अखिल(क्रान्तिकारी) रुपन्देही जिल्ला संयोजक पदम पराजुलीले...
पुरा पढ्नुहोसवालिङ।स्याङ्जाको वालिङमा रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार वालिङमा ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत कृषि औजारहरु हस्तान्तरण गरिएको...
पुरा पढ्नुहोसकञ्चनपुर। कञ्चनपुरको पुनर्बास नगरपालिकामा मंगलबार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट पुनर्बास–६ टाउनका दुई वर्षीय मनिष राना मगरको मृत्यु भएको हो इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले...
पुरा पढ्नुहोसगुल्मी।छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९ /०८० को नीती तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले आर्थिक वर्षदेखि न्यूनतम २० युनिटसम्मको विद्युत् महशुल छत्रकोट गाउँपालिकाभर नि शुल्क गरिने नीति लिएको छ। आज मंगलबार प्रस्तुत...
पुरा पढ्नुहोस









