समाचार
काठमाडौँ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिनुभएको हो । नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ-संस्कृति,...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा गुणस्तरहीन सामाग्री प्रयोग भएको पाइएपछि बर्दघाट नगरपालिकाले निर्माण कार्यमा रोक लगाएको छ। बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको नेतृत्वमा रहेको टोलिले अनुगमनका क्रममा गुणस्तरहिन...
पुरा पढ्नुहोसकाठमाडौँ।हेटौडा-बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलाएको छ।सर्वोच्च अदालतका न्यायाधीद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलाशले प्रसारण लाइनको अवरोध खुलाएको हो।सो इजलाशले रिट खारेज गर्दै निर्देशनात्मक आदेश समेत जारी गरेको छ । सर्वोच्चको आजको फैसलापछि...
पुरा पढ्नुहोसकाठमाडौं।यातायात व्यवस्था बिभागले अन्तरप्रदेश सार्वजनकि सवारी साधनको भाडा दर घटाएको छ।सरकारले पेट्रोलयिम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनकि सवारी साधनको भाडादर स्वचालति प्रणालीअनुसार घटाएको हो । विभागका अनुसार डिजलको बजार मूल्य प्रतलिटिर २९ रुपैयाँ घटेकाले सार्वजनकि...
पुरा पढ्नुहोसअर्घाखाँची।अर्घाखाँचीमा एक युवाले आत्महत्या गरेका छन्।जिल्लाको मालारानी गाउँपालिका-१ बसन्तुरका २० वर्षीय सरोज भुसालले आत्महत्या गरेका हुन्।आइतबार बिहानै घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय विनोद भुसालले जानकारी दिए ।उनले छत्रदेव गाउँपालिका-८ स्थित सरस्वती...
पुरा पढ्नुहोसबुटवल।सबल नेपाल मिडिया प्रा.लि.को आयोजनामा भएको प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले जितेको छ। रुपन्देहीको सैनामैना नगरपालिका-७ मा सम्पन्न खेलमा साझा टेलिभिजनलाई ३-१ को सेटमा पराजित गराउँदै राज्य टेलिभिजनले जितेको हो।जीतसँगै राज्य टेलिभिजनले...
पुरा पढ्नुहोससुनवल।पशुस्वास्थ्य प्राविधिक तह एकका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग ब्रिटिश काउन्सिलको व्यवस्थापन र दक्षता सिटिभिटिको साझेदारीमा देउराली जनता प्राविधिक शिक्षालय बुटवलद्वारा संचालित”स्वरोजगारको लागि साझेदारी परियोजना”अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा तीन महिने...
पुरा पढ्नुहोसबुटवल।अखिल(क्रान्तिकारी)रुपन्देहीको सातौ पुर्ण बैठक सम्पन्न भएको छ।अखिल क्रान्तिकारी रुपन्देही जिल्ला संयोजक पदम पराजुलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण निर्णय सहित सम्पन्न भएको हो। बैठकको प्रमुख अतिथि नेकपा रुपन्देही जिल्ला सेक्रेटरी बिश्वासले बैठकमा प्रशिक्षण मुलुक मन्तव्य राख्दै...
पुरा पढ्नुहोसकाठमाडौ।सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिए। पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९...
पुरा पढ्नुहोसपरासी।पत्रकारिता र विकास निर्माण विषयक कार्यशाला कार्यक्रम परासी सम्पन्न भएको छ।नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माको अध्यक्षता एवं पाल्हिनन्दन गापा प्रमुख बैजुप्रसाद गुप्ता(दिपक)को प्रमुख आथित्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि पाल्हिनन्दन गाउपालिका...
पुरा पढ्नुहोस









