समाचार

जसपा सरकारमा जाने वा नजानेबारे ठोश निर्णय भएन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जाने, नजाने सम्बन्धमा निर्णय गर्ने भएको छ । जनता समाजवादी पार्टीको मंगलवार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजाने सम्बन्धमा शक्ति बाँडफाँटको...

पुरा पढ्नुहोस
आजको मौसम:हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु लागेको छ।दिउँसो गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी...

पुरा पढ्नुहोस
महेन्द्र मा.बि साेमनीकाे ब्यवस्थापन समिति अध्यक्षमा अनाेज यादव

प्रतापपुर।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ३ साेमनीमा अवस्थित महेन्द्र माध्यमिक बिद्यालय साेमनीकाे नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। मंगलबार विद्यालयमा भएको अभिभावक भेलाले अनाेज यादव विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित ९ जना पदाधिकारी...

पुरा पढ्नुहोस
गुल्मी:भिरबाट लडेर एक जनाको मृत्यु

गुल्मी।गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।जिल्लाको धुर्कोट गाउँपालिका-२ पिपलधाराकी ५२ बर्षिया शिवकला खनालको मृत्युु भएको हो । मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकि थिइन्। घाइते खनाललाई स्थानीयले देखेर उद्वार...

पुरा पढ्नुहोस
वाणिज्य संघ सुनवलद्धारा आदिवासी जनजाती संगठनहरु सँग छलफल

सुनवल । उद्योग वाणिज्य संघ सुनवलले सुनवल क्षेत्रका आदीवासी जनजातीहरु सँग छलफल गरेको छ । यहि माघ १० गते देखि २२ गते सम्म संचालन हुने मेलालाई सफल वनाउन व्यापक रुपमा तयारीका साथै विभिन्न संघ सस्था...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीले विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत लिए लगत्तै सभामुखको निर्वाचन गर्ने तयारी भएको छ। पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तय भएको छ। राजनीतिक दलहरुको आग्रह र सुझावका आधारमा संघीय संसद सचिवालयले...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाको सरसफाई अभियान जारी, फुटपाथ मिचेर व्यापार गरे जफत गर्ने चेतावनी

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सरसफाई अभियान जारी राखेको छ । साप्ताहिक रुपमा अभियानको रुपमा सरसफाई गर्दे आएको नगरपालिकाले आज पनि परासीको बजार क्षेत्रमा सरसफाई गरेको छ । नगरप्रमुख धनपत यादवको नेतृत्वमा नगरपालिकाले वुद्ध चोक...

पुरा पढ्नुहोस
बर्दघाटबाट साँढे दुई लाख मूल्य बराबरको मल र चिनी बरामद

बर्दघाट। पश्चिम नवलपरासी प्रहरीले गोठमा लुकाई छिपाई राखेको अवस्थामा जिल्लाको बर्दघाटबाट करिब साढे २ लाख मुल्य बराबरको अबैध मल र चिनी बरामद गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेशपुर, ईलाका प्रहरी...

पुरा पढ्नुहोस
माघ २५ भित्र राष्ट्रिय सभा सदस्यको उपचुनाव गर्न सिफारिस

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन माघ २५ गतेभित्र तोक्न सिफारिस गरेको छ । नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सदस्य पद रिक्त छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल...

पुरा पढ्नुहोस
सहकारीको माध्यमबाट उत्पादन र व्यवसायसंग जोडिएर काम गर्दा समृद्धि प्राप्त हुन्छ:नगरप्रमुख अर्याल

सुनवल।सुनवल नगरपालिका नगरप्रमुख विमला अर्यालले हरेक नेपाली सहकारीको माध्यमबाट उत्पादन र व्यवसायसंग जोडिएर काम गर्दा समृद्धि प्राप्त हुने बताउनुभएको छ। उहाले सहकारीले नया नया कामहरु सिर्जना गर्ने र महिला उद्दमीहरु समयको सदुपयोग गर्दै व्यवसायसंग...

पुरा पढ्नुहोस