लुम्बिनी प्रदेश

चिसो बढेपछि रामग्राम नगरपालिकाद्वारा नि:शुल्क दाउरा वितरण

परासी।चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले नगरवासीलाई चिसोबाट जोगाउन नि:शुल्क दाउरा वितरण सुरु गरेको छ।सार्वजनिक स्थानमा धुनी बाल्नका लागि दाउरा वितरण गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले जानकारी दिए। उनका...

पुरा पढ्नुहोस
लमहीमा सुनचाँदी पसलमा लुटपाट प्रयास गर्ने युवक पक्राउ

दाङ्गको लमहीस्थित जुनतारा सुनचाँदी पसलमा मंसिर २० गते गोलि प्रहार गरी लुटपाटको प्रयास गरेको ३३ वर्षीय लेखराज केसीलाई प्रहरीले पक्राउ गरेको छ। केसिलाई पुस ४ गते शुक्रबार राजपुर गाउँपालिका-१ मारुनी खोला क्षेत्रमा लुकीछिपी बसेको...

पुरा पढ्नुहोस
योङ्ग गोर्खालीको आयोजनामा डिजिटल मार्केटिङ र एआई तालिम

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भुमहीमा युवा लक्षित डिजिटल मार्केटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोगसम्बन्धी दुई दिने तालिम सुरु भएको छ।तालिम योङ्ग गोर्खालीका अध्यक्ष तप्पन कुमार केवटको अध्यक्षता तथा सुनवल-१२ का निवर्तमान अध्यक्ष यामलाल पाण्डेयको...

पुरा पढ्नुहोस
रमवापुर माविले ३९ औँ वार्षिकोत्सव मनायो

सुनवल।पश्चिम नवलपरासीको सुनवल-४ रमवापुरमा रहेको रमवापुर माध्यमिक विद्यालयको ३९ औँ वार्षिकोत्सव मनाएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर बलालको अध्यक्षता तथा पूर्व मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा पुरस्कार तथा...

पुरा पढ्नुहोस
बडेरा खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पुनःगैरे

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा रहेको बडेरा खानेपानी उपभोक्ता समितिको १२औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न भएको छ।खानेपानीको अधिवेशनबाट पुन:गंगाराम गैरेको नेतृत्व ११ सदस्य कार्यसमिति निर्वाचित भएका छ्न।जसको उपाध्यक्षमा सचिवमा श्यामप्रसाद पोखरेल, कोषाध्यक्षमा...

पुरा पढ्नुहोस
प्याब्सन मायादेवीको ७ औँ साधारण सभा सम्पन्न, संगठनभित्र ‘एकताको आवश्यकता’

भैरहवा।निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मायादेवी रुपन्देहीको ७ औं बार्षिक साधारण सभा भैरहवामा सम्पन्न भएको छ।प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष दिपक खनालको प्रमुख आतिथ्यतामा बिहीबार एक...

पुरा पढ्नुहोस
बिनोद चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान

परासी।आशन्न निर्वाचनका लागि उमेदवारको नाम सिफारिसका लागि काङ्ग्रेस नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा बिवाद भएपछि टुङ्गो लाग्न सकेको छैन।   नवलपरासी क्षेत्र नम्बर १ बाट बिघटित प्रतिनिधि सभा सदस्य एवम् नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य बिनोद...

पुरा पढ्नुहोस
गुलाफ र डाक्टर बोकेर स्वास्थ्य जनचेतना फैलाउदै अखिल समाजवादी सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा

बुटवल।बिहान ७ नबज्दै क्याम्पस गेटमा गुलाफी फुल बोकेका डेढ दर्जन विधार्थीहरु देखा पर्छन।गुलाफी फुल सहितका विधार्थीहरु सहितको चहलपहल बढिरहेको क्याम्पसमा केही मिनेट पछि चिकित्सकहरु आइपुग्छन् ।   बुटवलमा पछिल्लो समय बिप्लव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल...

पुरा पढ्नुहोस
रुपन्देहीमा जिल्ला स्तरीय ब्यान्ड च्याम्पियनसिप २०२५ हुदै

रुन्पदेहीमा पहिलो पटक जिल्ला स्तरिय ब्यान्ड च्याम्पिएनसिप २०२५ हुने भएको छ। इन्भारमेन्ट गितार क्लवको आयोजनामा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका – ५ मणिग्राम स्थित  यु इन्भारमेन्ट अंग्रेजी स्कुलमा मंसिर १९ गते शुक्रबार कार्यक्रम हुने भएको किशोर बश्यालले...

पुरा पढ्नुहोस
ध्यान्याचल मावि बडेरामा आधारभूत तह स्तरीय ७ ए साइड फुटबल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३, बडेऱास्थित ध्यान्याचल महायज्ञ माध्यमिक विद्यालयमा आधारभूत तह स्तरीय ७ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ।सुनवल नगर क्षेत्रभित्रका निजी तथा सामुदायिक गरी २२ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ।   उद्घाटनको...

पुरा पढ्नुहोस