लुम्बिनी प्रदेश
बुटवल।लुम्बिनी प्रदेश सरकारले पूर्व विशिष्टि व्यक्तिलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेश सरकार मन्त्रीपरिषदको आज बिहिवार बसेको बैठकले पूर्व बिशिष्ट व्यक्तिहरुलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको सरकारका...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा लागुऔषध खैरो हेरोईन सहित एक जना पक्राउ परेका छन्। प्रतापपुर गा।पा।४ हरकपुराबाट अवैध लागुऔषध खैरो हेरोईन सहित बुधबार एक जना पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारि रेशम...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन।अपरान्ह १ बजे बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका हुन।आचार्यको पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो। एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन...
पुरा पढ्नुहोसबुटवल। बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गिया बाट बुटवल आउदै गरेको स्कुटर एक...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवलमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा ३ दिने मेला लाग्ने भएको छ।सुनवल सत्मार्ग बहुआयामिक समाज र कृष्ण धाम मन्दिर समितिको संयुक्त आयोजनामा जेष्ठ नागरिक सरक्षण अक्षयकोष स्थापनार्थ भदौ ८ देखि १० गतेसम्म मेला आयोजना...
पुरा पढ्नुहोसबर्दघाट।नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन नवलपरासी २५ औ जिल्ला सम्मेलनबाट अध्यक्षमा संजय मौर्य निर्विरोध निर्वाचीत भएका छन। बर्दघाटको दिव्यज्योति क्याम्पसमा सम्पन्न सम्मेलनले मौर्य अध्यक्षतामा ३९ सदस्य जिल्ला कमिटी निर्विरोध...
पुरा पढ्नुहोसबर्दघाट।नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन नवलपरासी २५ औ जिल्ला सम्मेलनबाट अध्यक्षमा संजय मौर्य निर्विरोध निर्वाचीत भएका छन। बर्दघाटको दिव्यज्योति क्याम्पसमा सम्पन्न सम्मेलनले मौर्य अध्यक्षतामा ३९ सदस्य जिल्ला कमिटी निर्विरोध...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा ७१ जनामा डेङ्गु संक्रमण भएको देखिएको छ । गत आव बर्ष २०८००८१ मा जिल्लामा ७१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय नवलपरासीका जनाएको छ। अभियान अन्तर्गतको परिक्षण र नियमित परिक्षणमा जिल्लाका तीन...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन-५ हर्दिका २० वर्षीय रोशन कुमार बढई भन्ने सुर्य कुमार बढईकोको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारि रमेश बोहोराका अनुसार बिहान ५ बजे सुतिरहेको अवस्थामा बढईको घाँटी रेटि...
पुरा पढ्नुहोसबुटवल । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका-११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका...
पुरा पढ्नुहोस







