लुम्बिनी प्रदेश

सुनवलमा फुटबल संघले ग्रासरुट फुटबल प्रशिक्षण सञ्चालन गर्दै

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१ बनहामा यु-१३ फुटबल ग्रासरुट प्रशिक्षण हुने भएको छ।जिल्ला फुटबल संघ नवलपरासीको सहयोगमा ग्रासरुट फुटबल तालिम केन्द्रको आयोजनामा यु-१३ फुटबल प्रशिक्षण हुन् लागेको हो। ११ बर्षदेखी १३ वर्षसम्मका बालबालिका लक्षित गरि तालिम...

पुरा पढ्नुहोस
सुस्तामा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

पश्चिम नवलपरासीमा ट्रककाे ठक्करबाट एक साईकल यात्री मृत्यु भएकाे छ।जिल्लाको सुस्ता गाउँपालिका १ बरुवा चोकमा स्थित भित्री सडक खण्डमा ट्रक ठक्कर दिदाँ गएराति साईकल यात्रु मृत्यु भएकाे हाे। नवलपरासी सुस्ता गा.पा. १ बरुवा निवासी बर्ष...

पुरा पढ्नुहोस
सुनवलको विशासयमा धार्मिक पर्यटकिय क्षेत्र बिकास एवं अक्षयकोष स्थापनार्थ महायज्ञ सुरु

सुनवल।पश्चिम नवलपरासीकाे सुनवलमा १०८ पिपल धार्मिक पर्यटन क्षेत्र विकास र अक्षयकोष स्थापनार्थ धनधान्यान्चल ज्ञान महायज्ञ सुरु भएको छ।जेष्ठ नागरिक कुलप्रसाद पौडेलको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री धुर्वबहादुर प्रधानको प्रमुख आतिथ्यतामा समुदघाट्न...

पुरा पढ्नुहोस
सहकारी पीडितको रकम फिर्ता गर्ने ग्यारेन्टी सरकारले लिनुपर्छ:संविधान सभा सदस्य खनाल 

परासी।संविधान सभा सदस्य एवम नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले सहकारी पीडितको पैसा फिर्तालाई राज्यले प्रमुख एजेन्डा बनाउनु पर्ने बताए। जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको ३२ औं साधारण सभामा प्रमुख अतिथिको रुपमा सम्बोधन...

पुरा पढ्नुहोस
विसाशय सामुदायिक वनको १८औं बार्षिक साधारणसभा सम्पन्न

सुनवल।विसाशय सामुदायिक वन उपभोक्ता समुहको १८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। वनका अध्यक्ष गंगाप्रसाद घिमिरे अध्यक्षता रहेको साधारणसभामा प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करण कलवार सन्तुले वन,कृषि र किसानलाई आयआर्जनमा जोड्ने...

पुरा पढ्नुहोस
दुर्घटना न्यूनीकरणका लागि स्लो बाइक रेश प्रतियोगिता

सुनवल।सम्भावित दुई पाङ्ग्रे सवारी दुर्घटना न्यूनीकरणका लागि स्लो रेस बाइक प्रतियोगिता पश्चिम नवलपरासीमा सम्पन्न भएको छ।सामुदायिक रेडियो परासीको १७औ वार्षिकोत्सव आयोजनामा सुनवल नगरपालिका-१३ सहिद स्मृति रंगशालामा उक्त प्रतियोगिता भएको हो। कार्यक्रममा सहभागी ८० जना मध्येबाट...

पुरा पढ्नुहोस
केरवानीमा शान्तिको कामना गर्दै २१ लाख दिप प्रज्वलन

सुनवल।विश्व शान्तिको कामना गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरवानीमा २१ लाख दिप प्रज्वलन गरीएको छ।श्री हरि आध्यात्मिक प्रतिष्ठानको सहकार्यमा स्थानीयले मुलुकमा बढ्दो अशान्ति र अस्थिरता कम हुने आशा गर्दै दिप प्रज्वलन गरेका हुन। समितिले चतुर्मास...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा लागुऔषध सहीत ५ जना पक्राउ

सुनवल।पश्चिम नवलपरासीमा प्रहरीले लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुरमा प्रहरीले शंका लागेर जाँच गर्दा लागूऔषधसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेमा रामग्राम...

पुरा पढ्नुहोस
सुनवलमा ३ विद्यालय सहित ७ जना प्रध्यानाध्यापक सम्मानित

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा ३ विद्यालय र ७ जना प्राध्यानाध्यापक समानित गरिएको छ।सामुदायिक विद्यालय व्यवस्थापन समिति सुनवलनगर कार्यसमितिले बुधबार एक कार्यक्रममा गरि सुनवल नगरपालिकामा भित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालय र प्रध्यानाध्यापकलाई सम्मान गरेको हो। विभिन्न परिक्षामा...

पुरा पढ्नुहोस
ज्यामिरे सामुदायिक वनको १५औं साधारणसभा तथा तेस्रो अधिवेशन

सुनवल।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहको १५औं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वगृहमन्त्री राज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा...

पुरा पढ्नुहोस