लुम्बिनी प्रदेश

परासीमा गोली हानेर लागुऔषधका कारोबारी पक्राउ

सुनवल।लागुऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीले पश्चिम नवलपरासीको रामग्राममा गोली चलाएको छ । प्रहरीको गोलि लागेर रामग्राम नगरपालिका-१२,पचगाँवका राजेश लोनिया घाइते भएका छन।उनको खुट्टामा गोलि लागेको हो पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिए। विशेष सूचनाका...

पुरा पढ्नुहोस
धान्याचल माविले ३७औं वार्षिकोत्सव मनाउँदै ‘शैक्षिक दर्पण’ विमोचन

सुनवल।पश्चिम नवलपरासीको सुनवल–१३ बडेरामा रहेको धान्याचल माध्यमिक विद्यालयले ३७औं वार्षिकोत्सव बिहीबार विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यप्रसाद न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा...

पुरा पढ्नुहोस
सोमनाथ बाबा माविले २६औं वार्षिकोत्सव विविध कार्यक्रम गरि मनायो

सुनवल।सोमनाथ बाबा माध्यामिक बिद्यालय सुनवलको २६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रम गरि मनाएको छ।विद्यालयका अध्यक्ष बोधराज घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य तथा पुर्व कानुन मन्त्री धुर्व बहादुर प्रधानले...

पुरा पढ्नुहोस
रमवापुर माविले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्‍यो

सुनवल।रमवापुर माध्यामिक विद्यालयले चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई सोमबार सम्मान गरेको छ। विद्यालयले एक कार्यक्रम गरि रनिङ शिल्ड प्रतियोगितामा भएर प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो।सुनवल नगरपालिकाको आयोजना...

पुरा पढ्नुहोस
सुनवल नगरस्तरीय प्रिन्सिपल एसोसिएसन नेपाल (पान) गठन,अध्यक्षमा कर्ण

सुनवल।सुनवल नगरपालिकामा नगरस्तरीय प्रिन्सिपल एसोसिएसन नेपाल (पान) गठन गरेको छ। सुनवल नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरूको पहिलो भेलाले कर्णबहादुर राहादीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा फानप्रसाद श्रेष्ठ,सचिवमा जिवन कुमार श्रेष्ठ कोषाध्यक्षमा राधिका भट्टाराई...

पुरा पढ्नुहोस
तेश्रो स्मृति कप : मुन स्टारको सहज जित

सुनवल।सुनवल-३ कृतिपुरमा जारी तेस्रो स्मृति कप नकआउट ९ ए साइड फुटबल प्रतियोगितामा मुन स्टार गाइज सुनवलले विजयी सुरुवात गरेको छ। तेस्रो दिनको खेलमा मुन स्टारले मनकामना एफसीलाई २-० को नतिजामा पराजित गर्दै सहज जित हात...

पुरा पढ्नुहोस
क्रितिपुर २ नम्बरमा तेश्रो स्मृति कप नकआउट ९ ए साइड फुटवल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल-३, क्रितिपुर २ नम्बरमा सुरु भएको तेश्रो स्मृति नक आउट ९ ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ। उद्घाटन खेलमा नवज्योति युवा क्लबले आयोजक निलो क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विजयी सुरुवात गर्‍यो।...

पुरा पढ्नुहोस
रमवापुर माविमा बुधबारदेखि चौथों राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुदै

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा बुधबारदेखि विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रयितोगिता हुदैछ । सुनवल नगरपालिकाको आयोजना र रमवापुर माध्यामिक विद्यालयमा हुन लागेको नगर स्तरीय चौथों रनिङ्ग शिल्ड प्रतियोगिताको आवश्यक तयारी पुरा भएको छ। नगरभित्रका सामुदायिक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक विदा

दाङ।लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने भएको छ।माघे संक्रान्ती तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक बर्ष सार्वजनिक विदा दिदै आएको हो। यस बर्ष पनि माघे संक्रान्ती तथा माघ पर्वलाई...

पुरा पढ्नुहोस
देवदहमा माघ ३ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

देवदह।आगामी माघ ३ देखि ५ गतेसम्म रुपन्देहीको देवदहमा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन आयोजक र मिडियाकर्मी बिच अन्तरक्रिया गरिएको छ। केरवानी माध्यमिक विद्यालयमा मिडियाकर्मीसङ्ग शुक्रवार मिडियाको तर्फबाट गरिने प्रचारप्रसार तथा प्रतियोगिता सम्पन्न...

पुरा पढ्नुहोस