लुम्बिनी प्रदेश

नवलपरासीमा काँग्रेसको विवाद छरपष्ट(विज्ञप्ति सहित)

फाल्गुन २४,परासी।पश्चिम नवलपरासीमा नेपालि काँग्रेसको विवाद छरप्रष्ट देखिएको छ। नवलपरासीको रामग्राम नपामा काग्रेसको विवाद देखिएको हो। गाउ गाउमा जाउ काग्रेस जिताउ अभियान केन्द्रिय कार्यक्रम पुर्व निर्धारीत रहेकोमा सो अभियान बिपरित जिल्ला कार्यसमितिले सुचारु गरेको अभियानको...

पुरा पढ्नुहोस
राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध कपिलवस्तुमा कोणसभा सम्पन्न

अनिल थारु , कपिलवस्तु । कपिलवस्तुमा विप्लव नेतृत्वको नेकपा सहित नेकपा ( मशाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा,देशभक्त जनगणतान्त्रीक मोर्चा र नेकपा मालेको संयुक्त आयोजनामा राष्ट्रघाती एमसिसी विरुद्ध बिरोध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको...

पुरा पढ्नुहोस
नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ विजयनगरको अध्यक्षमा चौधरी चयन

अनिल थारु,कपिलवस्तु  । फाल्गुन १३ । कपिलवस्तुको विजयनगर गाउँपालिकामा  नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघको गाउँपालिका स्तरीय भेला तथा अधिवेशन सम्पन्न गरिएको छ । शुक्रबारको भेला तथा अधिवेशनबाट हरि नारायण चौधरीको अध्यक्षतामा १९ सदस्यीयसहितको नेपाल लोकतान्त्रिक आदिवासी...

पुरा पढ्नुहोस
नेकपा सहित २ मोर्चाले गर्‍यो जिल्ला प्रशासन कार्यालय तौलिहवा घेराउ

अनिल थारु,कपिलवस्तु । अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एममसिसी) सम्झौता बिरुद्ध नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनितिक दल र दुई मोर्चाहरुको संयुक्त आयोजनामा बिहिवार कपिलवस्तुको जिल्ला प्रशासन कार्यालय तौलिहवा घेराउ गरेका छन् । एमसीसी...

पुरा पढ्नुहोस
नेपालकाे हाटबजारमा भारतीय

अनिल थारु, कपिलवस्तु । कपिलवस्तुको भारतसँग सिमाना जाेडिएकाे विजयनगर गाउँपालिका-१ अवस्थित नेवलागञ्ज हाट बजारको उद्घाटन गरिएको छ । विजयनगरको एकदमै विगट क्षेत्रमा पर्ने नेवलगञ्ज हाट बजारको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी...

पुरा पढ्नुहोस
एमसीसीविरुद्ध कपिलवस्तुको चन्द्रौटामा मशाल जुलुस

अनिल थारु ,कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले चन्द्रौटामा एमसीसी सम्झौता विरुद्ध देशव्यापी रुपमा मशाल जुलुस प्रदर्शन गरेको छ । नेकपाको सङ्घर्शको कार्यक्रम अन्तर्गत दोस्रो दिन अमेरिकी परियोजना एमसीसी सम्झौताविरुद्ध मशाल जुलुस प्रदर्शन गरेको...

पुरा पढ्नुहोस
विजयनगरमा प्रहरी र वडा १ का कर्मचारीको मिलोमतो: नदिजन्य पदार्थ अबैधरुपमा चोरी तस्करी

कपिलवस्तु, कपिलवस्तुको बिजयनगर गाउँपालिकामा नदिजन्य पदार्थ निकासीको लागि खोलाहरु नखुल्दा चोरीनिकासी बढेको छ । यस आर्थिक वर्षमा पालिका भित्रका कुनै खोला पनि खुलेका छैनन् । खोला नखुले पनि दैनिक रूपमा चोरी निकासी भने हुने गरेको...

पुरा पढ्नुहोस
सम्वन्ध विच्छेदको मुद्धालाई मेलमिलाप गर्न अदालतको फैसला

फागुन ८ ,बुटवल।सम्वन्ध विच्छेद गर्न भनि अदालतमा पुगेको दम्पत्तिको मुद्धामा मेलमिलापको फैसला अदालतले सुनाएको छ । करिव चार वर्ष जति श्रीमान श्रीमतीको नातालाई अन्त्य गर्ने भन्दै अदालतमा पुगेका दम्पत्तिलाई न्यायधिस करुणा ढुंगाना र विन्दु श्रेष्ठको...

पुरा पढ्नुहोस
एमसिसी खारेजीको लागि जस्तोसुकै मुल्य चुकाउन तयार छौ:नेकपा नेता सुमन

नवलपरासी।नेकपा नवलपरासीका विशेष समिति सदस्य सुमनले एमसीसी खारेजीकोलाई जस्तोसुकै मुल्य चुकाउन तयार भएको बताएका छ। एमसिसी सम्झौताको विरुद्धमा नवलपरासीको बर्दघाटमा भएको कार्यक्रम सुमनले उक्त कुरा बताएका हुन। एमसिसी सम्झौताको खारेजि माग गर्दै पश्चिम नवलपरासी सहित...

पुरा पढ्नुहोस
पाल्पामा एमसिसि विरुद्ध ६ दलकाे काेणसभा सम्पन्न

मुक्ति गैरे/माेहन निवाङ,पाल्पा,फागुन ६। पाल्पामा एमसिसि विरुद्ध ६ दलले काेणसभा कार्यक्रम सम्पन्न गरेको छ। एमसिसी सम्झौता विरुद्ध गरिएको अाजकाे प्रदर्शन कार्यक्रम तानसेनकाे बर्तुङ्ग चाेकमा भएको थियोे। प्रदर्शनलाई सम्बाेधन गर्दै राष्ट्रिय जनमाेर्चाका पाल्पा अध्यक्ष विशाल दर्लामि राष्ट्र...

पुरा पढ्नुहोस