मुख्य समाचार
परासी।सरावल १ का उत्तम चौधरीलाई गत शनिवार सर्पले टोक्यो।चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल ११ जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय मा संचालित सर्पदंश उपचार केन्द्र तर्फ लगे।केन्द्र आउन करिव ५ सय मिटर बाँकी...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा अवैध रुपमा संचालित दुई वटा औषधि पसल शिल गरिएको छ।जिल्लाको संयुक्त बजार अनुगमन समितिले मापदण्ड बिपरीत संचालन रहेका भन्दै प्रवेश उपचार केन्द्र र सन मेडिको औषधी पसलमा शिल गरेको हो। जनस्वास्थ्य जस्तो सवेदनशिल...
पुरा पढ्नुहोसकाठमाडौं।नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ।बैठक आज बस्ने तय भएको थियो।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो।अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बोलाउने...
पुरा पढ्नुहोसकाठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ।उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो। अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो।स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज...
पुरा पढ्नुहोसकाठमाडौँ।नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ।यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधवार दिउँसो १ बजे बैठक सुरु हुनेछ। अघिल्लो वर्ष साउनमा बैठक बसे पछि केन्द्रीय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै...
पुरा पढ्नुहोसकाठमाडौँ।सरकारले धानको समर्थन मूल्य तोकेको छ।मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।जसअनुसार मोटा धानको प्रतिक्वीन्टर ३ हजार १ सय ९८ रुपैयाँ र मध्यम धानको प्रतिक्वीन्टर ३ हजार...
पुरा पढ्नुहोसयुएई।नवलपरासी सेवा समाज युएईको चौथो अधिवेशन सम्पन्न भएको छ।बरदुबई स्थित हेरिटेज भिलेज रेष्टुरेण्टमा सम्पन्न चौथो अधिवेशनले भुपराज डुम्रेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ। युवराज भुसाल संरक्षक रहेको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सिता वराल,उपाध्यक्षहरु कोपिला सापकोटा,दिपक...
पुरा पढ्नुहोसपरासी।प्रहरीले पश्चिम नवलपरासीमा भाउजूको हत्या गरेको आरोपमा देवर।२६ बर्षीय भाउजु मिरा चौधरीको हत्या गरेको आरोपमा रामग्राम नगरपालिका -१० मंझरिया बस्ने २७ बर्षिय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। पारिवारिक जग्गाको विवादका कारण हिजो असार २४...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १ मा लागु औषध सहित एक जना ब्यक्ति पक्राउ परेका छन। लुम्बिनी प्रदेश प्रहरी,लागु औषध नियन्त्रण एकाई र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले ४४ वर्षका मनोज कुमार चमारको घरमा छापा...
पुरा पढ्नुहोसवालिङ्ग।वालिङ्ग नगरपालिकामा सञ्चालनमा रहेको उद्यमशीलता व्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र-ईबिक’लाई पालिकाले स्वामित्व ग्रहण गरी प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । शनिवार नगरपालिकामा भएको छलफलमा ईबिकको प्रभावकारीता र भूमिकाको बारेमा छलफल गरी यसलाई नगरपालिकाले स्वामित्व...
पुरा पढ्नुहोस









