मुख्य समाचार
पश्चिम नवलपरासीमा ट्रककाे ठक्करबाट एक साईकल यात्री मृत्यु भएकाे छ।जिल्लाको सुस्ता गाउँपालिका १ बरुवा चोकमा स्थित भित्री सडक खण्डमा ट्रक ठक्कर दिदाँ गएराति साईकल यात्रु मृत्यु भएकाे हाे। नवलपरासी सुस्ता गा.पा. १ बरुवा निवासी बर्ष...
पुरा पढ्नुहोसकाठमाडौँ।धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० खयरघारीबाट एउटा ट्रक आज बिहान त्रिशूली नदीमा खस्दा तीन जना घाइते भएका छन।मंगलबार बिहान करिब ६ बजे पृथ्वी राजमार्गमा पर्ने रारोङ १० स्थित सडकबाट लु २ ख २५० नम्बरको ट्रक...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीकाे सुनवलमा १०८ पिपल धार्मिक पर्यटन क्षेत्र विकास र अक्षयकोष स्थापनार्थ धनधान्यान्चल ज्ञान महायज्ञ सुरु भएको छ।जेष्ठ नागरिक कुलप्रसाद पौडेलको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री धुर्वबहादुर प्रधानको प्रमुख आतिथ्यतामा समुदघाट्न...
पुरा पढ्नुहोसपरासी।संविधान सभा सदस्य एवम नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले सहकारी पीडितको पैसा फिर्तालाई राज्यले प्रमुख एजेन्डा बनाउनु पर्ने बताए। जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको ३२ औं साधारण सभामा प्रमुख अतिथिको रुपमा सम्बोधन...
पुरा पढ्नुहोससुनवल।विसाशय सामुदायिक वन उपभोक्ता समुहको १८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। वनका अध्यक्ष गंगाप्रसाद घिमिरे अध्यक्षता रहेको साधारणसभामा प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देव करण कलवार सन्तुले वन,कृषि र किसानलाई आयआर्जनमा जोड्ने...
पुरा पढ्नुहोससुनवल।सम्भावित दुई पाङ्ग्रे सवारी दुर्घटना न्यूनीकरणका लागि स्लो रेस बाइक प्रतियोगिता पश्चिम नवलपरासीमा सम्पन्न भएको छ।सामुदायिक रेडियो परासीको १७औ वार्षिकोत्सव आयोजनामा सुनवल नगरपालिका-१३ सहिद स्मृति रंगशालामा उक्त प्रतियोगिता भएको हो। कार्यक्रममा सहभागी ८० जना मध्येबाट...
पुरा पढ्नुहोससुनवल।विश्व शान्तिको कामना गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरवानीमा २१ लाख दिप प्रज्वलन गरीएको छ।श्री हरि आध्यात्मिक प्रतिष्ठानको सहकार्यमा स्थानीयले मुलुकमा बढ्दो अशान्ति र अस्थिरता कम हुने आशा गर्दै दिप प्रज्वलन गरेका हुन। समितिले चतुर्मास...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावलमा आगामी पौष १६ गतेदेखि हात्तिवन पुर्खा स्मृति गोल्डकप खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ।सम्मेमाई सामुदायिक युवा क्लब सरावल गाउँपालिका-४ हात्तिवनको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा प्रथम हुने टिमले नगद १...
पुरा पढ्नुहोसपरासी।लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पश्चिम नवलपरासीमा सडक पुर्वधार विकास कार्यालय सुभारम्भ गरेको छ।जिल्ला समन्वयन समितिको नवनिर्मित भवनमा सो कार्यालय सोमबार मन्त्रालयले सुभारम्भ गरेको हो।कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिस्वर ढकालले...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-५ हर्दियामा ९ “ए” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।सम्झना युवा क्लब हर्दियाको आयोजनामा आगामी कार्तिक २९ गतेदेखि फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो। स्थानिय खेलकूदको प्रवर्धन,युवालाई खेलकूदमा प्रोत्साहित...
पुरा पढ्नुहोस









