मुख्य समाचार
केशबराज भट्टराई,भदौ २२ ,चितवन । एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसिसी सम्झौताका विषयमा आफ्नो धारणा स्पष्ट पार्न चितवनबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष तथा चितवन क्षेत्र नं ३...
पुरा पढ्नुहोसभदौ २२ जाजरकोट । सरकारि अनियमितता,वेरुजु र भ्रष्टाचार विरुद्ध युवा संगठन नेपाल जाजरकोटको आयोजनामा मंगलबार जिल्ला सदरमुकाम खलंगामा बृहत् बिरोध प्रदर्शन तथा कोणसभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न उक्त कोणसभा तथा विरोध प्रदर्शन कार्यक्रम ठाँटिबजारबाट...
पुरा पढ्नुहोसभदौ २२ नवलपुर । नेपाल कम्युनिस्ट पार्टी निकट सहायक संगठन युवा संगठन नेपाल,नवलपुरले जिल्लाको कावासोती स्थित सरकारी कार्यालय अगाडि विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। संगठनको देशव्यापी कार्यक्रम अन्तर्गत सरकारी कार्यालयमा भएको भ्रष्टाचार,बेरुजु र अनियमितताको विषयमा...
पुरा पढ्नुहोसभदौ २२ स्याङ्जा । वालिङ नगरपालिकामा सञ्चालनमा ल्याईएको उद्यमशीलता,व्यवशाय प्रवर्घन तथा नवप्रवर्तन केन्द्र’ ईबिकको समन्वयमा नगरपालिकाका कामलाई वडातहसम्म लगिने भएको छ । नगरपालिकामा भएको छलफल तथा भावी योजना निर्माण कार्यक्रममा बोल्ने बक्ताहरुले ईबिकको प्रभावकारिता धेरै रहेको...
पुरा पढ्नुहोसपरासी, २२ भदौ । नवलपरासीको सरावल गाउँपालिकामा कोभिड रेस्पोन्ज परियोजना संचालनमा आएको छ । परियोजा संचालनका लागि आज गउँपालिकामा परियोजना सम्बन्धी अन्तरक्रिया एवं परिच्यात्मक कार्यक्रम गरिएको छ ।केयर नेपालको आर्थिक सहयोग तथा बेस नेपालको...
पुरा पढ्नुहोसप्रकाश थापा,भदौ २२,डोटी ।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) डोटीको आठौ जिल्ला सम्मेलन सम्पन्न । प्रकाश कठायतको अध्यक्षतामा १९ सदस्य जिल्ला समिति गठन । जसको उपाध्यक्षमा दीपक भण्डारी,सचिव टेकेन्द्र बोगटी,सहसचिव गोविन्द महरा र कोषाध्यक्ष योगेन्द्र थापा...
पुरा पढ्नुहोसगणेश एसके,भदौ २२,कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा सरकारले गरेको आर्थिक अनियमितता ,बेरुजु भ्रष्टाचार र राष्ट्रघाती सम्झौता एम सि सिको विरुद्धमा विप्लव निकट युवा संगठनको विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । वर्तमान राज्य व्यवस्था नै परिवर्तन गरी...
पुरा पढ्नुहोसभदौ २२,बाके । विप्लव नेतृत्वको नेकपाको सहायक सङ्गठन, युवा सङ्गठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत एमसिसी सम्झौता,सरकारी अनियमितता,बेरुजु र भ्रष्टाचार विरुद्ध देशभर विरोध कार्यक्रम सम्पन्न गरेको छ । सोही कार्यक्रम बमोजिम युवा सङ्गठन नेपालले भेरी-कर्णाली ब्युरोको...
पुरा पढ्नुहोसप्रकाश थापा,भदौ २२,डोटी।विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल डोटीको आयोजनामा स्थानिय निकायहरुमा भएको बेरुजु र भ्रष्टचारको विरुद्धमा नाराजुलुस सहित कोण सभा जिल्ला प्रशासन कार्यलय सिलगढी डोटीमा सम्पन्न भएको छ। कोण सभामा बोल्दै अखिल(क्रान्तिकारी) केन्द्रिय...
पुरा पढ्नुहोसभदौ २१,गणेश एसके,कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११, भुजेलामा महाकाली पुल योजनाले अस्वभाविक ढंगले वर्षौं देखिका बाढी पीडित जनताको जमीन अतिक्रमण गरेको खुल्नमा आएको छ ।माहाकाली नदीको छेउमा बनिरहेको पहुंच मार्गमा महाकाली पुल योजनाले...
पुरा पढ्नुहोस









