मुख्य समाचार
भालुवाङ १५ कार्तिक । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा रहेको जनता माध्यमिक बिद्यालयले अभिभावक सेवा शुल्कको नाममा विद्यार्थीहरूबाट मनोमानी ढंगले शुल्क उठाईरहेको पाइएको छ । सरकारको नियम बिपरित बिद्यालय प्रशासनले अभिभावक सहयोगका...
पुरा पढ्नुहोसरमाकान्त बास्तोला,कार्तिक १५ पोखरा। नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा आयोजित प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र बैज्ञानिक समाजवाद बिषयक अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सचिवालय सदस्य धर्बेन्द्र बास्तोला `कन्चन´को प्रमुख अतिथ्यतामा आयोजित...
पुरा पढ्नुहोसनन्दु यादव कार्तिक १५ नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे सुस्ताकाे कुडियामा स्थापित बाग्मति खाडसारी मिलले यसबर्ष किसानहरुलाई उन्नत जातकाे उखुकाे बीउ उपलब्ध प्राबिधिक सल्लाह,किटनाशक औषधि र खेत जाेत्नकाे लागि कृषि सामाग्री समेत उपलब्ध गराउने...
पुरा पढ्नुहोसप्रकाश न्यौपाने,कार्तिक १५,नवलपरासी । पश्चिम नवलपरासिको बर्दघाट नगरपालिका ९ मा प्रधान कार्यलय रहेको बिशाल बहुउद्देश्यीय सहकारी सस्थाले दुध संकलन तथा भण्डारण केन्द्र संचालन गरेपछि ६ हजार जना लाभान्वित हुने भएका हुन । सस्थाले नेपाल सरकार...
पुरा पढ्नुहोसकार्तिक १५ नवलपरासी।नेकपा केन्द्रिय सदस्य चन्द्र बहादुर चन्द”बिरजंग”प्रती समर्पित श्रद्धाञ्जली कमरेड श्रद्धाञ्जली शिर्षकको गित सार्वजनिक छ।नेकपा केन्द्रीय सदस्य,गीतकार एवं संगीतकार चिरन पुनको नयाँ गीत सार्वजनिक गर्नु भएको छ।उक्त गीत चिरन पुनको युट्युब च्यानलमा राखेर...
पुरा पढ्नुहोसकार्तिक १३ कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल कपिलवस्तुले बिजयनगरमा संगठन निर्माणमा सक्रियता देखाएको छ। संगठनले बिजयनगर गाउँपालिका वडा नं. १ गुगौलीमा नियज अहमदको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको छ...
पुरा पढ्नुहोसकार्तिक १२ स्याङ्जा । स्याङ्जा जिल्लाको गल्याङ्ग-५ स्यालबासमा हात्तिथान तामेकोट समिट हुने भएको छ।हात्तीस्थान फाउण्डेसनले स्याङ्जाको पर्यटकीय क्षेत्र स्यालबासमा“हात्तीस्थान तामेकोट समिट” गर्ने निर्णय गरेको हो।फाउण्डेसनको शुक्रबार बुटवलमा बसेको बैठकले आगामी पुष १५, १६ र...
पुरा पढ्नुहोसदैलेख,कार्तिक १० । नेपाल कम्युनिस्ट पार्टी दैलेखले गत असाेज २८ गते निधन हुनु भएका पार्टीका केन्द्रीय सदस्य बिरजंगकाे श्रद्धाञ्जली शभा कार्यक्रम सम्पन्न गरेकाे छ।आठबिस नगरपालिकाकाे राकम कर्णाली बजारमा सम्पन्न भएकाे हाे। श्रदाञ्जली कार्यक्रममा जिल्ला सेक्रेटरी...
पुरा पढ्नुहोसकमल विक,अछाम,कार्तिक १०। नेपाल कम्युनिस्ट पार्टी अछामले नेकपाका बरिष्ठ केन्द्रीय सदस्य चन्द्र ब. चन्द( वीरजंग) को सम्झनामा श्रदाञ्जली सभा सम्पन्न गरेकाे छ। बुधबार अछामको तुर्माखाद बजारमा सम्पन्न गरिएको हो। वीरजंग लामो समयको हिरासत बसाइँमा रहँदा...
पुरा पढ्नुहोसप्रकाश न्यौपाने,कार्तिक १० , नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा सुस्ता बचाउ अभियानले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा नेपाल भारतको सीमा छुट्टयाई पिलर कायम गर्न माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापनपत्र बुझाएको...
पुरा पढ्नुहोस









