मुख्य समाचार

ग्यास बुलेटबाट ग्यास चोरी गर्ने तीन पक्राउ

कार्तिक ३ मकवानपुर । प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीबाट ग्यास बुलेटबाट ग्यास चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरत कार्की, चुनुकुमार र विपिनकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा पार्टीपङ्तिलाइ राहत र उद्दारमा जुट्न निर्देशन

कार्तिक ३ नवलपरासी ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबारदेखि देशभर अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रती दुख व्यक्त गरेको छ। बुधवार पार्टी प्रवक्ता प्रकाण्डले एक प्रेस बिज्ञप्ति जारि गर्दै देशभर अविरल वर्षाका कारण मृत्युवरण गर्ने...

पुरा पढ्नुहोस
वालिङ:स्वास्थ्यकर्मीलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम

तोलाकान्त बगाले,वालिङ , ३ कात्तिक। वालिङ नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि सम्बन्धी तालिम दिन शुरु गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा युएसएआईडी, सुआहारा, पोषण तथा खाद्य सुरक्षा नेपालको प्राविधिक...

पुरा पढ्नुहोस
मोतिपुर घटना:जग्गा अतिक्रमण गर्न खोज्ने मुख्य अभियुक्त पक्राउ

बुटवल,२ कार्तिक।मोतिपुर औद्योगिक क्षेत्रको सरकारी जग्गामा कब्जा काण्डका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मोतिपुरको घटनामा प्रत्यक्ष संलग्न जिल्ला कपिलवस्तु सुद्धोधन गांउपालिका वडा नं.६ स्थायी वतन भई हाल...

पुरा पढ्नुहोस
वालिङ:१०८ घरमा ‘एक घर-एक धारा’ जडान

वालिङ, १ कार्तिक । वालिङ मजकोटका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाईरहेका वालिङ ५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको...

पुरा पढ्नुहोस
मोतिपुरको सुकुम्वासी समस्या समाधानका लागी कार्यदल निर्माण हुने,मृतकलाई जनही १ लाख राहत

असोज २५ बुटवल । लुम्बिनी सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सुकुम्बासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ।सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले बुटवलको रुपन्देही मोतिपुरका वास्ताविक सुकम्बासीको...

पुरा पढ्नुहोस
नेकपाद्वारा स्वर्गीय बिन प्रसाद प्रति श्रद्धाञ्जली सभा सम्पन्न

असोज २५ रोल्पा । नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ कमिटी सदस्य स्वर्गीय बिन प्रसाद खत्रीको तेह्रौं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । रोल्पाको परिवर्तन गापा -२ राङ्ग्सी निवासी बिन प्रसादको १३ औं पुण्य तिथिमा...

पुरा पढ्नुहोस
अतिक्रमित भूभागमा जनगणना गर्न अखिल (क्रान्तिकारी)दार्चुलाको माग

असोज २४, गणेश एसके दार्चुला। दार्चुलामा भारतद्वारा अतिक्रमित भूभागमा बसोवास गर्ने सबै नेपाली जनताहरुको तथ्याङ्क जनगणना समेटिनु पर्ने माग राख्दै विप्लव निकट अखिल (क्रान्तिकारी)ले जिल्ला प्रशासन कार्यालयमा आईतबार ज्ञापन पत्र बुझाएको छ । संगठनका अध्यक्ष...

पुरा पढ्नुहोस
नागरिकका आधारभुत आवश्यकता समाधान हुनुपर्छ:नेका नेता कण्डेल

उमेश बि.क.,असोज २३,परासी।नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य देबेन्द्रराज कण्डेलले नागरिकका आधारभूत आवश्यकता समाधान गर्न आग्रह गर्नु भएको छ। कण्डेलले जनताले राज्यबाट पाउनुपर्ने आधारभुत आवश्यकता समाधान गर्न माग गर्दै बाढीपीडित,सुकुम्बासी र नागरिकता समस्या तत्काल...

पुरा पढ्नुहोस
वालिङमा हाट बजारको उद्दघाटन,हाट बजारको निरन्तरतामा प्रमुख खांणको जोड

असोज २३ वालिङ ।वालिङमा हाटबजार स्थापना गरिएको छ । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना र वालिङ नगरपालिका, दियालो गैह्रसरकारी संस्था, यूएनडिपि नेपाल,उद्योग वाणिज्य संघको साझेदारीमा वालिङ ८ खेलमैदानको गेटस्थित हाट बजारको उद्दघाटन...

पुरा पढ्नुहोस