मुख्य समाचार

सुनवलकी वर्षा मिस ग्राण्ड नेपालको उत्कृष्ट १६ मा छनोट

कार्तिक २७ सुनवल।पश्चिम नवलपरासीको सुनवलकि बर्षा राना मिस ग्राण्डको उत्कृष्ट १६ मा छनोट भएकी छन।आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको मिस ग्राण्ड नेपाल २०२१ को उपाधी जित्नको लागि अब्बल प्रतियोगिको रुपमा छिन राना । सानै...

पुरा पढ्नुहोस
वालिङका १८ वर्षमाथिका सबैलाई खोप लगाईदिने

तोलाकान्त बगाले,वालिङ,२६ कात्तिक ।स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दा माथिका सबैलाई कोभिड १९ विरुद्धको खोप लगाईदिने भएको छ । वालिङ नगरपालिकाका नागरिकलाई महामारीकोरुपमा फैलिएको कोभिड १९ को सङ्क्रमणबाट बचाउन तथा नागरिकहरुको जीवन रक्षाकालागि नगरपालिकाको पहलमा १८...

पुरा पढ्नुहोस
नेकपा एमाले नवलपरासी निर्वाचन क्षेत्र नं. १ वाट प्रतिनिधि छनौट निर्वाचन मार्फत हुने

कृष्ण ढकाल,बर्दघाट,कार्तिक-२६।नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ ले सहमतिमा महाधिवेशन प्रतिनिधि चयन गर्न नसकेपछि अन्तत निर्वाचन हुने भएको छ । निर्वाचन कमिटी संयोजक फुलकुमारी गिरी(सिमा )का अनुसार...

पुरा पढ्नुहोस
मूल्यवृद्धि बिरुद्द नवलपुरका तीन ठाउँमा नेकपाको मसाल जुलुस

कार्तिक २६, नवलपुर। विप्लव नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि बिरुद्ध नवलपुरमा बिरोध प्रदर्शन गरेको छ। पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयत्रिवेणी गाउँपालीकामा मसाल जुलुस बालेर...

पुरा पढ्नुहोस
नेकपा नवलपरासीद्वारा भुमहिमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध मसाल जुलुस

कार्तिक २६ भुमही।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नवलपरासीले पेट्रोलिय पदार्थमा भएको मुल्यवृद्धिको बिरोधमा मसाल जुलुस गरेको हो।मुल्यवृद्धिको बिरोधमा नवलपरासीको भुमहिमा मसाल जुलुस सम्पन्न भएको छ।जुलुस कार्यक्रममा मुल्य वृद्धि खारेज गर,नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद,एमसिसि खारेज...

पुरा पढ्नुहोस
गल्याङ: तीन सय जना क्षमताको सिटी हल निर्माण

कार्तिक २५ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले तीन सय जना क्षमता रहेको सिटी हल निर्माण गरेको छ।गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङबजार नजिकै सिटी हल निर्माण कार्य सम्पन्न भएको हो । भ्याट बाहेक तीन करोड...

पुरा पढ्नुहोस
वालिङ:किसानलाई अनुदानमा गहुँको बीउ वितरण

तोलाकान्त बगाले,वालिङ, २५ कात्तिक ।स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराएको छ । नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम आवेदन दिएका किसानहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा गौतम जातको उन्नत गहुँको बीउ...

पुरा पढ्नुहोस
नेपाली कांग्रेस पश्चिम नवलपरासीमा कण्डेल समुहको क्षेत्रीय कार्यसमितका उम्मेदवारको घोषणा

परासी , २५ कात्तिक ।नेपाली कांग्रेसले पश्चिम नवलपरासीमा १४ औं महाधिवेशनका लागि प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय प्रतिनिधिको उम्मेदवारहरुको घोषणा गरेको छ । कण्डेल समुहले परासिमा एक कार्यक्रम गरि उम्मेदवारहरुको घोषणा गरेको हो...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी) नवलपरासी प्रथम पुर्ण बैठक सम्पन्न

कार्तिक २५ बर्दघाट।अखिल(क्रान्तिकारी)नवलपरासी जिल्ला सम्मेलन आयोजक समितिको प्रथम बैठक सम्पन्न भएको छ। बैठकका प्रमुख अतिथि जिल्ला सेक्रेटरी धीरजले अहिले शिक्षामा देखिएको विकृति बुर्जुवा शिक्षा र पुँजीवादी शिक्षाले निम्त्याएको समस्या हो।यसको समाधान वैज्ञानिक समाजवाद शिक्षा हो...

पुरा पढ्नुहोस
मूल्यवृद्धिको विरुद्ध अत्तरियामा नेकपाको प्रदर्शन

गणेश एसके,कार्तिक २५ कैलाली ।नेपाल कम्युनिस्ट पार्टीको कैलाली कञ्चनपुरको संयुक्त आयोजनामा नेपाल सरकारले बढाएको पेट्रोलिय पदार्थको मूल्यवृद्धिको विरुद्धमा कैलालीको अत्तरियामा विरोध प्रदर्शन गरेको छ । नेकपा ले उक्त मूल्यवृद्धिको विरुद्धमा पार्टीको केन्द्रिय निर्णय अनुसार चरणबद्ध...

पुरा पढ्नुहोस