मुख्य समाचार

बालुवाटार जग्गा प्रकरण:सबैभन्दा धेरै भाटभटेनिका संचालक मीन गुरुङको नाममा

काठमाडौँ। बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ। मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल,रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन। केन्द्रीय अनुसन्धान ब्युरो...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)बझाङको विस्तारित बैठक तथा प्रदर्शन

बझाङ।अखिल(क्रान्तिकारी)बझाङको विस्तारित बैठकद्वारा ३१ सदस्य जिल्ला समिति गठन गरी जिल्ला सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ। सो बैठकमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचीव विराटले विधार्थी भनेको राष्ट्रियको सचेत नागरिक भएकोले अहिलेको दलाल पूँजीवाद व्यवस्थाको...

पुरा पढ्नुहोस
पार्टीमा रुपान्तरण ल्याउन सकिएन:वरिष्ठ नेता पौडेल

नवलपरासी lनेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे...

पुरा पढ्नुहोस
फैजाने अहले बैत संस्थाको अध्यक्षमा पुन:गुलाम हुसैन निर्बिरोध निर्वाचित

परासी, १७ पुस।फैजाने अहले बैत संस्था नवलपरासीको ४ औ बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ।संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मियाको अध्यक्षता तथा रामग्राम नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रीका...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन नेपाल कञ्चनपुरको प्रथम पूर्ण बैठक सम्पन्न

गणेश एसके/ पुस १७,कञ्चनपुर । जनपत्रकार संगठन नेपाल कञ्चनपुर जिल्ला समितिको प्रथम पूर्ण बैठक आउँदै गरेको राष्ट्रिय सम्मेलनलाई भव्यताका सफल पार्न जुट्ने लगायतका निर्णय गर्दै कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा बसेको उक्त...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा चिसो वढ्यो

सुनवल।हिजो देखि एक्कासी वढेको चिसोको कारण पश्चिम नवलपरासीको जनजिवन प्रभावित वनेको छ। विहानैदेखि लागेको बाक्लो कुहिरोका कारण जनजिवन कष्टकर वनेको हो।दिनभरीनै कुहिरो र सितलहरका कराण चोकचोक र घर अगाडि आगो तापेर चिसो छल्न बाध्य छन।चिसोका...

पुरा पढ्नुहोस
हिमपातले भोजपुरका माथिल्लो भेगका कृषक उत्साहित

भोजपुर।भोजपुरको माथिल्लो क्षेत्रमा बाक्लो हिमापात भएपछि जनजीवन केही प्रभावित बनेको छ । माथिल्लो क्षेत्रको अधिकांश भेगमा बाक्लो हिउँ परेको छ । यहाँका पर्यटकीय क्षेत्र सुन्तले,बाघखोर,धापखर्क,मैयुङडाँडा,टेम्के डाँडा,चखेवा भज्ञ्याङलगायत ठाउँमा एकदेखि दुई फिटसम्म हिउँ परेको स्थानीयवासीले...

पुरा पढ्नुहोस
साध्यबहादुर भण्डारी नेकपा एस प्रवेश

नवलपरासी। राष्ट्रिय जागरण परिषद नेपालका अध्यक्ष  साध्यबहादुर भण्डारी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भण्डारी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भण्डारीसहितका नेता-कार्यकर्ताहरुलाई पार्टीमा स्वागत...

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट महिलाको मृत्यु

पुष १६ कावासोती।नवलपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।बाघको आक्रमणबाट मध्यबिन्दु–१२,अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारुको मृत्यु भएको हो। बिहान स्थानीय वनमा साग टिप्न जानुभएकी सारुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

पुरा पढ्नुहोस
अखिल(क्रान्तिकारी)द्वारा संचालित नवलपरासीमा विधार्थी जागरण अभियान सम्पन्न

नवलपरासी।अखिल क्रान्तिक्रारीको विधार्थी जागरण अभियान नवलपरासीमा सम्पन्न भएको छ।वैज्ञानिक समाजवादि व्यवस्था र शिक्षाका लागि जनमत संग्रह भन्ने मूल नाराका विधार्थी जागरण अभियान नवलपरासीमा सम्पन्न भएको हो।अभियानले नवलपरासीमा १ दर्जन बढी विधालयमा २ हजार बढी...

पुरा पढ्नुहोस