मुख्य समाचार
परासी, २५ फागुन । पश्चिम नवलपरासीको रामग्राम नपामा कोभिड–१९ तथा अन्य सरुवा रोगहरु सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।रामग्राम नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा रामग्राम नगरपालिका वडा ७ स्थित उनवच स्वास्थ्य चौकीमा वडा...
पुरा पढ्नुहोसफाल्गुन २५,नवलपरासी । मानव अधिकार तथा शान्ति समाज नवलपरासीले सोमबार परासीमा रुसी आक्रमणका विरुद्ध प्रर्दशन गरेको छ । मानव अधिकार तथा शान्ति समाजले रुसले युक्रेन माथि गरेको आक्रमणका कारण महिला र बालबालिकाहरुको ब्यापक मानव...
पुरा पढ्नुहोसप्रदिप ज्ञवाली,फागुन २४ ,सैनामैना । मङ्गलवार देशभर भव्य रुपमा अन्तराष्टिय श्रमिक नारी दिवस मनाइएको छ । सैनामैना ८ मा रहेको लुम्बिनी तिनाउ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले पनि एक कार्यक्रमको आयोजना गरि नारी दिवस...
पुरा पढ्नुहोसप्रविण विद्रोही, २४ फागुन, झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापाको विर्तामोडमा जारी पाँचौ संस्करणको नेपाल आइस झापा गोल्डकपमा आज भएको खेलमा थ्री स्टार फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै संकटा...
पुरा पढ्नुहोसफाल्गुन २४,परासी।पश्चिम नवलपरासीमा नेपालि काँग्रेसको विवाद छरप्रष्ट देखिएको छ। नवलपरासीको रामग्राम नपामा काग्रेसको विवाद देखिएको हो। गाउ गाउमा जाउ काग्रेस जिताउ अभियान केन्द्रिय कार्यक्रम पुर्व निर्धारीत रहेकोमा सो अभियान बिपरित जिल्ला कार्यसमितिले सुचारु गरेको अभियानको...
पुरा पढ्नुहोसतोलाकान्त बगाले,२४ फागुन,वालिङ । ११२ औं अन्तर्राष्ट्रिय नारि दिवसमा स्याङ्जाको वालिङ नगरपालिकाले अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । ‘सामाजिक न्याय र लैंगिक समानता दीगो विकासको सुनिश्चितता’ नारा रहेको यसवर्षको महिला दिवसका सन्दर्भमा ‘नेतृत्वमा महिलाको...
पुरा पढ्नुहोसतिम्री देवि हौ,तिमी शृष्टिकर्ता हौ,तिम्रो त्यो, कोख मेरा लागी मन्दिर हो अनि तिमी मेरा लागी भगवान हौ जसले तिमीलाई इज्जत दिन सक्दैन उसलाई तिम्रो बेइज्जत गर्ने पनि कुनै अधिकार छैन तिमी त तिमी हउ...
पुरा पढ्नुहोसफागुन २४, काठमाडौ । भक्तपुरमा एक महिलाको शब फेला परेको छ। जिल्लाको चागुँनारायण नगरपालिकाको बागरेमा परालले छोपेको अर्धनग्न अबस्थामा महिलाको शव फेला परेको भक्तपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार महिलाको घाँटी र अन्य भागमा गम्भीर चोट लागेको...
पुरा पढ्नुहोसप्रविण विद्रोही,२४ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापाको विर्तामोडमा जारी पाँचौ संस्करणको नेपाल आइस झापा गोल्डकपमा आज थ्री स्टार फुटबल क्लब र संकटा क्लबबिच दिउँसो २:३० बजे डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा...
पुरा पढ्नुहोसफागुन २४,काठमाडौ । आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च...
पुरा पढ्नुहोस









