मुख्य समाचार

प्रहरी र वकिलको संयुक्तरूपमा सन्धिखर्कमा सरसफाई कार्यक्रम सप्पन्न

अनिल नेपाली,अर्घाखाँची १३ चैत ।जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जिल्ला सरकारी वकिल कार्यालयले आज सदरमुकाम सन्धिखर्कमा सयुक्त रुपमा विहानै सरसफाई कार्यक्रम गरेको छ । लामो समयदेखि प्रहरी साझेदारी कार्यक्रम मार्फत जिल्लाका विभिन्न ठाँउमा सरसफाई लगायतका...

पुरा पढ्नुहोस
पञ्चनगर खानेपानीको साधारण सभा सम्पन्न

चैत १२,बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट १० अल्हावलमा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको ११ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सविंधान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख...

पुरा पढ्नुहोस
मोतीपुर-सन्धिखर्क १३२ केभी प्रसारण लाइन र सन्धिखर्कमा सबस्टेसन ऊर्जामन्त्री भुसालबाट उद्घाटन

अनिल नेपाली,अर्घाखाँची १२ चैत ।कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।यसैगरी, सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका-६ फुदवाङमा निर्माण गरिएको १३२ केभी सबस्टेसनको शनिबार ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री...

पुरा पढ्नुहोस
कपिलवस्तु महोत्सवमा चलिरहेको पिङ्ग भाँचिदा दुर्घटना

चैत १०,कपिलवस्तु।कपिलवस्तु महोत्सबमा दर्शक सवार डुंगा पिङ भाचिँदा दुर्घटनामा परेको छ। शुक्रवार साँझ साढे ६ बजेतिर डुंगा चल्दै गरेको अवस्थामा भाँचिएको हो । एक्कासी चल्दै गरेको अवस्थामा डुंगाको एक भाग फुस्किए पछि, करिव ५ मिनेट...

पुरा पढ्नुहोस
साकुरा मेमोरियल बोर्डिङमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सुनवल,चैत ११।साकुरा मेमोरियल बोर्डिङ्ग ईङ्गिलस सेकेण्डरी बिधालय सुनवल १ मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। साकुरा बाल क्लबको आयोजनामा बाल क्लबका अध्यक्ष सबिना पङ्गेनीको अध्यक्षता तथा बिधालयका प्राचार्य सुमित पाठकको प्रमुख आतिथ्यतामा तहगत रुपमा कक्षा...

पुरा पढ्नुहोस
हात हतियार बुझाउन प्रशासनको सुचना

चैत ११ परासी।पश्चिम नवलपरासीमा जिल्ला प्रशासनले निर्वाचन सुरक्षालाई लक्षित गरेर अनुमति प्राप्त र अनुमतिबिना राखिएका बन्दुक बुझाउन सर्वसाधारणलाई आज एक सुचना निकालेर सुचित गरेको छ। जिल्ला प्रशासनले आज अन्त्यतै जरुरी सुचना प्रकाशित गर्दै हतियार बुझाउन...

पुरा पढ्नुहोस
बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँच दिने अल्टिमेटम

काठमाडौ।पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँच दिने अल्टिमेटम दिएको छ।विभागले पाँच दिनभित्र रु ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर...

पुरा पढ्नुहोस
२३२ मेट्रिक टन रासायनिक मल भित्रीयो

चैत ११, काठमाडौ । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन  रासायनिक युरिया मल नेपाल भित्रिएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले दिएको जानकारी अनुसार सोही नाका भएर बुधबार पनि २३२...

पुरा पढ्नुहोस
महिला कलाकारलाई हातपात गरेको आरोपमा युवा संघका केन्द्रिय सदस्य वम पक्राउ

काठमाडौ।एमाले निकट राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य महिला कलाकारलाई हातपात गरेको आरोपमा पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य वकिल बम महानगरीय प्रहरी वृत्त...

पुरा पढ्नुहोस
मनकामना केबलकार एक दिनका लागि बन्द हुने

११ चैत, मुग्लिन । नेपालको पहिलो केबलकार मनकामना केबलकार एक दिन बन्द हुने भएको छ । नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने र...

पुरा पढ्नुहोस