मुख्य समाचार

प्युठानबाट दाङ आउँदै गरेको  बस दुर्घटना हुँदा ३० जना घाइते

चैत ५,दाङ । प्युठानबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्। प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस शनिबार मध्याह्न दुर्घटना हुदा ३० जना भएको र...

पुरा पढ्नुहोस
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

चैत ५,काठमाडौ । श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा पाँचथरबाट एक जना पक्राउ परेका छन्। जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका ३५ वर्षीय नेम्वाङ ३९ वर्षीय श्रीमती निशा थेबे (नेम्वाङ) को हत्या आरोपमा पक्राउ परेका हुन् ।नेम्वाङले...

पुरा पढ्नुहोस
कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ:ओलि

चैत ५, काठमाडौ । एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई आगामी चुनावमा १३ सिटमा झारिदने बताएका छन् । प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले...

पुरा पढ्नुहोस
सबैभन्दा खुसि हुने मुलुक विश्वमा फिनल्यान्ड,दक्षिण एसियामा नेपाल

चैत ५,काठमाडौँ। नेपाल खुसी हुने मुलुकको सूचीमा दक्षिण एसियामै अगाडि देखिएको छ । संयुक्त राष्ट्रसंघ सस्टनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले शुक्रबार सार्वजनिक गरेको ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट–२०२२’ मा नेपाल दक्षिण एसियाका अन्य मुलुकभन्दा खुसी हुनेमा अघि देखिएको...

पुरा पढ्नुहोस
होलिको रंग पखाल्न नदि पसेका किशोरको डुबेर मृत्यु

चैत ५, काठमाडौ । शरीरमा लागेको होलिको रंग पखाल्न नदीमा पसेका एक किशोरको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम माइ नगरपालिका वडा नम्बर ८ का आयुष लिम्बु रहेका छन उनी झापाको कनकाई नदीमा शुक्रबार...

पुरा पढ्नुहोस
ट्याक्टरबाट खसेका एक युवकको मृत्यु

चैत ५,काठमाडौ । भक्तपुरमा ट्याक्टरबाट खसेर घाइते भएका एक युवकको मृत्यु भएको छ। उदयपुर गाइघाट घर भई हाल ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्की सिमेन्ट घोल्ने मिक्सचर बोकेको ना७त २७७४ नम्बरको ट्याक्टरबाट खसेर घाईते...

पुरा पढ्नुहोस
एकिकृत समाजवादी देवदहले थाल्यो चुनावी तयारी

देवदह संवाददाता।नेकपा एकिकृत समाजवादी देवदहले आगामी स्थानिय निर्वाचनको तयारी गरेको छ । आज देवदहमा केन्द्रिय सदस्य सिद्धिचरण भटराईको प्रमुख आतिथ्यतामा बसेको तयारी बैठकले गठबन्धन र तालमेलका लागि तीन सदस्यीय वार्ता कमिटी र निर्वाचन घोषणा...

पुरा पढ्नुहोस
भावनाको कृषि क्रान्ति,धानखेती छाडेर ड्रागन फ्रुटदेखि माछापालन सम्म

प्रविण विद्रोही,झापा,चैत २। झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० ढाट नजिकै पूर्वपश्चिम राजमार्गकाे करिब ५० मिटर उत्तर दिशामा यतिबेला झण्डै ३ बिगाहा जमिनमा ड्रागन फ्रुटकाे खेती देख्न सकिन्छ ।पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने जो कोहिकाे...

पुरा पढ्नुहोस
नेपाल विकासको महत्त्वपूर्ण आधार विद्युत व्यापार:उर्जा मन्त्रि भुसाल

चैत्र ३ सुनवल।नेपाल विद्युत प्राधिकरणको पश्चिम नवलपरासीको सुनवल १३ बडेरा स्थित न्यु बुटवल सबस्टेशनको उर्जा जल स्रोत तथा सिंचाई मन्त्रि पम्फा भुसालले उद्घाटन गर्नुभएको छ।नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी एबं एशिलयाली...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा खुल्ला भलिबल प्रतियोगिता शुरु

टेकराज भुसाल,चैत ३ अर्घाखाँची । अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ काे ढाकावाङ्गमा दोस्रो पिपलनेटा खुल्ला भलिबल प्रतियोगिता आजदेखि शुरु भएको छ। पिपलनेटा बजार विकास संस्था भुमिकास्थान नगरपालिका १ र २ को...

पुरा पढ्नुहोस