मुख्य समाचार

अवैध सुन सहित ७ जना पक्राउ

काठमाडौ।अवैध रूपमा सुन तस्करी गर्ने सात जना सुन सहित पक्राउ परेका छन। पक्राउ पर्नेमा बारा जितपुर सिमरा-१६ घर भई हाल काठमाडौं बौद्ध बस्ने २२ वर्षिय निर्मला घलान,धनुषा बडेश्वर-४ घर भई हाल बुढानिलकण्ठ बस्ने ४१ वर्षीय...

पुरा पढ्नुहोस
आगामी असार १ देखि मतदाता नामावली सङ्कलन

परासी।निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ।आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो।स्थानीय तह निर्वाचन,२०७९को मिति...

पुरा पढ्नुहोस
लोहोरो प्रहार गरी श्रीमानको हत्या

दाङ।दाङमा एक महिलाले श्रीमानको  हत्या गरेकी छिन।अचार पिस्ने ‘लोहोरो’ प्रहार गरी घोराही उपमहानगरपालिका-१४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पङ्कज गुप्ताको हत्या गरेको प्रहरीले...

पुरा पढ्नुहोस
१ महिना मै हट्यो सातामा २ दिने सार्वजनिक बिदा

परासी।सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ।सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए।असार १ गतेबाट लागू...

पुरा पढ्नुहोस
परासिमा दिनदाहाडै गोलि चल्यो

परासी।पश्चिम नवलपरासीको सदरमुकाम परासीमा दिनदाहाडै आज गोली चलेको छ। घरायसी अंश बिवादका कारण गोलि चलेको बताइएको छ । सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षिय हर्षराम यादवले आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई पेस्तोलले गोली प्रहार गरेका...

पुरा पढ्नुहोस
मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

परासी।देशको अधिकांश भू-भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभावले प्रदेश नं १,बागमती र...

पुरा पढ्नुहोस
नवलपरासीका लागि ३ अर्ब १ करोड १६ लाख रुपैया बिनियोजन

परासी।पश्चिम नवलपरासीका लागी संघीय सरकारले ३ अर्व १ करोड १६ लाख रुपैया बजेट बिनियोजन गरेको छ।आगामी आर्थिक बर्ष २०७९/८० का लागी जिल्लाका ७ पालिकामा सो बजेट बिनियोजन गरेको हो।७ पालिका मध्ये सबैभन्दा बढी बजेट...

पुरा पढ्नुहोस
पेट्रोल,डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टितेलको मूल्य घटाएको छ। प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ।अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायाेजन...

पुरा पढ्नुहोस
एमालेद्वारा बाम गठबन्धनको प्रयास

काठमाडौं।स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन् । प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका हुन्।खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र...

पुरा पढ्नुहोस
आइसिसी पुरुष बिश्वकप क्रीकेट लिग २ अन्तर्गत खेल तालिका सार्वजनिक

काठमाडौ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल,स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार...

पुरा पढ्नुहोस