मुख्य समाचार
काठमाडौँ।हेटौडा-बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलाएको छ।सर्वोच्च अदालतका न्यायाधीद्वय ईश्वरप्रसाद खतिवडा र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलाशले प्रसारण लाइनको अवरोध खुलाएको हो।सो इजलाशले रिट खारेज गर्दै निर्देशनात्मक आदेश समेत जारी गरेको छ । सर्वोच्चको आजको फैसलापछि...
पुरा पढ्नुहोसकाठमाडौं।यातायात व्यवस्था बिभागले अन्तरप्रदेश सार्वजनकि सवारी साधनको भाडा दर घटाएको छ।सरकारले पेट्रोलयिम पदार्थको मूल्य घटाएसँगै विभागले सार्वजनकि सवारी साधनको भाडादर स्वचालति प्रणालीअनुसार घटाएको हो । विभागका अनुसार डिजलको बजार मूल्य प्रतलिटिर २९ रुपैयाँ घटेकाले सार्वजनकि...
पुरा पढ्नुहोसबुटवल।सबल नेपाल मिडिया प्रा.लि.को आयोजनामा भएको प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले जितेको छ। रुपन्देहीको सैनामैना नगरपालिका-७ मा सम्पन्न खेलमा साझा टेलिभिजनलाई ३-१ को सेटमा पराजित गराउँदै राज्य टेलिभिजनले जितेको हो।जीतसँगै राज्य टेलिभिजनले...
पुरा पढ्नुहोसकाठमाडौँ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेपछि निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। शनिबार राति १२ बजेबाट लागु हुने गरी निगमले जारी गरेको नयाँ मूल्य...
पुरा पढ्नुहोसकाठमाडौ।सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिए। पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९...
पुरा पढ्नुहोसपरासी।पत्रकारिता र विकास निर्माण विषयक कार्यशाला कार्यक्रम परासी सम्पन्न भएको छ।नेपाल पत्रकार महासंघका अध्यक्ष हरि शर्माको अध्यक्षता एवं पाल्हिनन्दन गापा प्रमुख बैजुप्रसाद गुप्ता(दिपक)को प्रमुख आथित्यतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि पाल्हिनन्दन गाउपालिका...
पुरा पढ्नुहोसबेलासपुर।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ। गाउँपालिका अध्यक्ष बैजू प्रसाद गुप्ता(दीपक)ले गाउँपालिकाको ११ औं गाउँसभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको...
पुरा पढ्नुहोसअर्घाखाँची।अर्घाखाँचीमा श्रीमानले घाटि थिचेर श्रीमतीको हत्या गरेका छन्।मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सुरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।शुक्रबार दिउँसोको सोही ठाउँमा रहेको...
पुरा पढ्नुहोससरावल।आर्थिक बर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दै सरावल गाउँपालिकाको दशौं गाउँसभा सम्पन्न गरेको छ । सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य...
पुरा पढ्नुहोससुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले ५३ करोड २९ लाख ७३ हजार बजेट प्रस्तुत गरेको छ।गाउँपालिकाको कार्यालयले आयोजना गरेको ११ औं गाउँ सभाको अवसरमा पालिकाका उपाध्यक्ष गिता कुमारी चौधरीले आर्थिक बर्ष ०७९/०८० का लागि गाउँपालिकाको कुल...
पुरा पढ्नुहोस









