मुख्य समाचार
काठमाडौं।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिएका छन।उनले आइतबार संसद्मा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्। संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम गर्ने निर्णयमा विमति जनाउँदै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन। उनले...
पुरा पढ्नुहोसकाठमाडौँ।नेकपा(एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा-पत्रमा समावेशका लागि सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ। एमालेले पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा सुझाव...
पुरा पढ्नुहोसनेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा...
पुरा पढ्नुहोसदाङ।दाङको तुल्सिपुरमा टिकटक बनाउने क्रममा भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ। शनिबार राति ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका-३ साततलेको भिरमा टिकटक बनाउने क्रममा वडा नम्बर ५ का ३४ वर्षीय नवीन केसीको लडेर मृत्यु भएको...
पुरा पढ्नुहोसनुवाकोट।नेकपा(माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)नुवाकोटले दुई दिने राजनीतिक वैचारिक प्रशिक्षण दिएको छ। अखिल(क्रान्तिकारी)नुवाकोटका अध्यक्ष निराजन बोगटीको अध्यक्षतामा शुक्रबार सुरु प्रशिक्षणमा १४ वटा कक्षा सञ्चालन भएका थिए।दुईदिने कार्यक्रममा कम्युनिस्ट दर्शन,राजनीतिक,अर्थशास्त्र,समाजवाद,सङ्गठनात्मक सिद्धान्त,नेकपाको...
पुरा पढ्नुहोसगुल्मी।नेकपा एमाले निकट कार्यकर्ताका लागि प्रचारात्मक प्रशिक्षणकाे प्याकेज बाेकेर नेकपा एमाले छत्रकोट गाउँपालिका कमिटी छ ओटै वडाहरुमा सुरु गरेको छ । भदौ १८ गतेबाट श्रृङखला बद्द रुपमा हरेक वडाहरुमाको प्रशिक्षणमा मुख्यतया पार्टीको मार्गदर्शक सिद्धान्त...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका वडा नं. १४ स्थित खजुरा खोलामा दिउसाे डुबेर एक बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ। बर्दघाट नगरपालिका वडा नम्बर ७ बस्ने सिताराम चाैधरिकाे छाेरा अन्दाजी ९ वर्षको...
पुरा पढ्नुहोसबर्दघाट।नेकपा एमाले पश्चिम नवलपरासीले आगामी निर्वाचनका लागि संघीय निर्वाचन क्षेत्र .१ अन्तर्गतका उम्मेद्बारको ढुङ्गा लगाएको छ। जसका लागि जिल्ला अध्यक्ष एवं प्रदेश शभा सदस्य दिपेन्द्र अधिकारी र राम लखन हरिजनलाई सिफारिस गरेको छ। त्यसैगरि प्रदेश...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासी सुनवल नगरपालिका स्थित अस्नैया आदर्श क्यापसमा नेकपा(एमाले)पश्चिम नवलपरासी जिल्ला कमिटी सदस्य विनोद पाण्डेलाई क्यापस प्रमुखमा नियुक्त गरिएको करिब एक हप्ता बितिसक्दा पनि हाल सम्म पनि पार्टीमा राजिनामा दिएका छैनन। जिल्ला कमिटी सदस्य तथा...
पुरा पढ्नुहोसबर्दघाट।लघुबित्त वित्तीय संस्थाबाट पीडित भएकाहरुको शुक्रवार बर्दघाट-५ बण्डाखोलामा भेला सम्पन्न भएको छ।भेलाले लघु वित्त पीडितहरुलाई एकीकृत र संगठित गर्दै संर्घष उठान गर्ने निर्णय गरेको छ।उनीहरुले नवसामन्तीको रुपमा स्थापित लघुवित्तीय संस्थाहरु खारेज गर्न माग समेत...
पुरा पढ्नुहोस








