ट्रेन्डीङ्ग

एमाले र राप्रपा बीच ३ क्षेत्रमा तालमेल

काठमाडौं।नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा तालमेल हुने भएको छ।

झापामा राजेन्द्र लिङदेन,रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा धवलशमशेर जबरालाई एमालेले सघाउने सहमति भएको हो।

राप्रपाले जुम्लामा ज्ञानेन्द्र शाही र चितवनमा विक्रम पाण्डेलाई पनि सघाउनुपर्ने माग राखेको थियो ।

तर,एमाले अध्यक्ष केपी ओली यसमा सहमत नभएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal