मुख्य समाचार

सुनवलमा डेङ्गु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट अभियान बुधबारदेखि संचालन गरिने

सुनवल।देशभर प्रभाव पारेको डेङ्गु रोग नियन्त्रण र रोकथामका लागि ढिलै भएपनी सुनवलमा नगरस्तरीय डेङ्गु ज्वरो रोगथाम र नियन्त्रण सम्बन्धि अभिमुखिकरण,अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी सामाजिक बिकास मन्चको साझेदारी...

पुरा पढ्नुहोस
समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न

कास्की।जनता समाजवादी पार्टी,नेपाल निकट समाजवादी ट्रेड युनियन महासंघको गण्डकी प्रदेश स्तरिय भेला सम्पन्न भएको छ। शनिबार पोखराको चाउथे स्थित होम्स होटलमा सम्पन्न भेलाले भीमबहादुर मगरातीको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो। भेलाले समितिको...

पुरा पढ्नुहोस
नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीद्वारा शैक्षिक सामाग्री वितरण

परासी।नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीले अनौपचारिक बालशिक्षा अन्तर्गत श्रमिकका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ।जिलाफको सहयोगमा संचालित अनौपचारिक बालशिक्षा अन्तर्गतका ४५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासीका अध्यक्ष ज्ञानहरि...

पुरा पढ्नुहोस
दार्चुलामा बाढीले डेढ दर्जन घर बगायो,एकको मृत्यु,छ जना बेपत्ता

दार्चुला।शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पुर्‍याएको छ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै छ जना बेपत्ता...

पुरा पढ्नुहोस
रमावापुर माविको अभिभावक भेला सम्पन्न,व्यवस्थापन समितिको अध्यक्षमा पुन:बस्नेत चयन

सुनवल।नवलपरासीको सुनवल-४ रमावपुरमा अवस्थित रमावापुर माविको अभिभावक भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग बस्नेतको अध्यक्षता एवं सुनवल नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
सुनवल नगर स्तरीय स्वास्थ्यतर्फको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

सुनवल।सुनवल नगर स्तरीय स्वास्थ्यतर्फको आर्थिक बर्ष ०७८/७९ को समिक्षा कार्यक्रम सम्पन्न भएको छ।सुनवल नगरपालिकाको आयोजना सम्पन्न समिक्षा कार्यक्रममा नगरपालिका भित्र रहेका १४ वटा स्वास्थ्य सस्थांहरुले १ बर्ष भित्र गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए।प्रमुख...

पुरा पढ्नुहोस
आधारहिन आरोपको सामान गर्न तयार छ:सन्दिप

काठमाडौ।नेपाली राष्ट्रिय क्रीकेटका निवर्तमान कप्तान सन्दीप लामिछानेले आधारहिन आरोपको सामना गर्न तयार रहेको बताएका छ।लामिछानेले सामाजिक संजाल फेसबुकमा लेख्दै म निर्दोष छु नेपालको कानुन माथि बिश्वास छ कानुनले सबैलाई समान काम गर्ने छ।म निर्दोष...

पुरा पढ्नुहोस
इन्द्र भगवानको पुजाआराधना गरि आज इन्द्रजात्रा मनाइदै

काठमाडौँ।इन्द्र भगवानको पूजाआराधना गरी शुक्रबार इन्द्रजात्रा मनाइँदैछ।प्रत्येक वर्ष भाद्रशुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ,ललितपुर,भक्तपुर,धुलिखेल,दोलखालगायत स्थानमा मनाइन्छ। भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो उठाएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान,रथयात्रा...

पुरा पढ्नुहोस
महाकवि देवकोटा नमूना माविमा ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसमा वक्तृत्वकला प्रतियोगिता

सुनवल।५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाईएको छ।नवलपरासीको सुनवलमा अवस्थित महाकवी देवकोटा नमुना माविले नगरस्तरिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरि मनाएको छ।देवकोटा नमुना माविले सुनवल नगरस्तरिय साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण विषयक मावी स्तरीय...

पुरा पढ्नुहोस
रामग्राम नगरपालिकाले ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसमा बिविध कार्यक्रम गरि मनायो

परासी।५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ।नवलपरासीको रामग्राम नगरपालिकाले सेवा निवृत्त भएका शिक्षकलाई सम्मान सहित बिदाई गर्नुका साथै सर्वोत्कृष्ट विद्यार्थिलाई मेयर छात्रवृत्ति सहित विविध कार्यक्रम गरि मनाएका छन। रामग्राम नगरपालिकाले आज...

पुरा पढ्नुहोस