मुख्य समाचार

वसन्त पञ्चमीको अवसरमा स्वाठीमा खुल्ला पुरुष भलिवल प्रतियोगिता

सुनवल।पश्चिम नवलपरासीको सुनवल ९ स्वाठी स्थित स्वाठी युथ क्लवको आयोजनामा आउदो माघ ११ गतेदेखि खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ।श्री वसन्त पञ्चमीको अवसरमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लवका अध्यक्ष...

पुरा पढ्नुहोस
कावासोसीमा बस दुर्घटना हुदा २१ जना घाइते

कावासोती।पुर्व पश्चिम राजमार्गको कावासोती-नारायणघाट सडक खण्डको खरकट्टामा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन।बुटवल बाट नारायणगढ तर्फ जाँदै गरेको लु १ ख ३७२ नं को यात्रु बाहाक बसको पट्टा भाचिएर अनियन्त्रित भई सडकमा...

पुरा पढ्नुहोस
गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल

गुल्मी। गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । आइतबार बिहान १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन-ए एल ओ जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो। जहाजमा पूर्व पराराष्ट्रमन्त्री प्रदिप...

पुरा पढ्नुहोस
कपिलवस्तुका ३३ वटा अवैध क्रसर उद्योग बन्द

कपिलवस्तु ।जिल्लामा अवैध रुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।...

पुरा पढ्नुहोस
लुम्विनी चिनी उद्योगमा देखिएको व्यवस्थापनवारे विप्लव नेकपाको ध्यानाकर्षण

सुनवल।विप्लव नेतृत्वकोनेपाल कम्युनिष्ट पार्टी सुनवल नगरसमितिले पछिल्लो समय लुम्विनी चिनी उद्योगमा देखिएको व्यवस्थापन वारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। पार्टी नगर समिति सेके्रटरी भिम बहादुर सिंले शनिवार एक विज्ञप्ती जारी गर्दै चिनी मिलको प्रदुषण नियन्त्रणको...

पुरा पढ्नुहोस
पशुपंक्षी पालन तथा कृषि समूह बडेराको दोश्रो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सुनवल।सरकारले व्यवस्थित कृषि नीति निर्माण गर्न नसक्दा कृषकले कृषिमा लगानी गर्ने वातावरण नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।पशुपंक्षी पालन तथा कृषि समूह बडेरा नवलपरासीको आज आईतवार सम्पन्न दोश्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागि वक्ताहरुले सो...

पुरा पढ्नुहोस
सरावलमा खिचडी(माघी)पर्वको शुभकामना आदानप्रदान एवँ माघी मिलन कार्यक्रम

परासी।पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ मा थारु सम्बत् २६४६ औँ नयाँ वर्ष तथा थारु समुदायको महान चार्डपर्व खिचडी (माघी) पर्वको उपलक्ष्यमा “शुभकामना आदानप्रदान एवँ माघी मिलन कार्यक्रम” सम्पन्न भएको छ।   थारु मिलन केन्द्र...

पुरा पढ्नुहोस
रुपन्देहीको सैनामैनामा आगो ताप्ने बहाना पारी बालिकामाथि यौन दुर्व्यवहार गर्ने युवा पक्राउ

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको-६ मा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । घरमा अभिभावक नभएको मौका छोपी साँझको समयमा आगो ताप्ने बहाना पारी घरमा आई जवरजस्ती गर्ने २५ वर्षीय...

पुरा पढ्नुहोस
आजदेखि चरा गणना सुरु

चितवन ।नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा तीन सय ५० जना...

पुरा पढ्नुहोस
आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र...

पुरा पढ्नुहोस