ब्रेकिंग न्युज
परासी।पश्चिम नवलपरासीको सरावल गाउपालिकाले आवधिक योजना बनाउने कार्य शुरु गरेको छ । गाउपालिकाले एक कार्यक्रमको आयोजना गरि आवधिक गाउ विकास योजना तथा मध्यकालिन खर्च तर्जुमा गर्दै योजना बनाउने कार्य प्रारम्भ गरेको हो। गाउपालिका अन्तर्गत...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा बर्दघाट उद्योग बाणिज्य संघले आयोजना गर्ने भनिएको मेला अन्यौलमा परेको छ।अयोजक बर्दघाट उद्योग बाणिज्य संघको कार्यसमितिमा रहेका व्यक्तिमा मेला लगाउने र नलगाउने भन्ने विषयमा मतभेद रहेका कारण मेला अन्यौलमा परेको हो।संघका...
पुरा पढ्नुहोसकाठमाडौं । फिफा विश्वकप फुटबल-२०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछ । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुने भएको हो । पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् ।समूह...
पुरा पढ्नुहोससुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले वडातहबाटै योजना सम्झौताको सुरुवात गरेको छ।पालिकाले वडाबाटै योजना सम्झौता थालेपछि नगरवासीलाई सहज हुने भएको छ।नगर सभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न...
पुरा पढ्नुहोसनवलपरासी।नेपाली कांग्रेसका नेता विनोद चौधरीले आफु निवार्चित भएको निर्वाचन क्षेत्रमा नवलपरासी क्षेत्र न. १ प्रतिनिधी सभा सदस्य जनसम्पर्क कार्यालयको स्थापना गर्नुभएको छ।नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र न.१बाट प्रतिनिधी सभा सदस्यमा निर्वार्चीत नेपाली कांग्रेसका केन्द्रिय...
पुरा पढ्नुहोसपरासि।जनता प्रगतिशिल पार्टिका अध्यक्ष ह्रदयेश त्रिपाठिले नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य बिनोद चौधरीसंग युएईको गोल्डेन भिसा रहेको दाबी गरेका छन।पश्चिम नवलपरासीको परासीमा पत्रकारहरु सँगको कुराकानीमा नेता त्रिपाठीले चौधरी संग युनाइटेड...
पुरा पढ्नुहोसपरासी।नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं.१ मा नेपाली कांग्रेसले’क्लिन स्वीप’पारेको छ । प्रतिनिधिसभा सदस्यमा बिनोद चौधरीसहित दुई प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारले बाजी मारेका हुन् । चौधरी नेकपा (एमाले) को समर्थनमा उठेका जनता प्रगतिशील पार्टी (जप्रपा)...
पुरा पढ्नुहोसपरासी ।पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा रास्ट्रीय प्रजातन्त्र पार्टीका बरिस्ठ उपाध्यक्ष धुर्ब बहादुर प्रधान निर्बाचित भएका छन।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब गृह राज्य मन्त्री देबेन्द्र राज कन्डेललाई १५ हजार ३ सय ६५...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसका उम्मेदवार उद्योगपति बिनोद चौधरी विजयी भएका छन।उनले जनता प्रगतिशिल पार्टीका संयोजक हृदयेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मतान्तरले पराजित गरेका हुन। चौधरीले २९ हजार ४ सय...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार बिश्वप्रेम पाठक निर्वाचित हुनुभएको छ।नेपाली कांग्रेसका उम्मेदवार पाठकले निकटम प्रतिद्वन्द्वीलाई २ हजार १ सय २० मतान्तरले पराजित गर्दै निर्वाचित हुनु भएको हो...
पुरा पढ्नुहोस









