ब्रेकिंग न्युज

दुई ऐन,दुई कार्यविधि पारित गर्दै पाल्हिनन्दनको बाह्रौं गाउँ सभा सम्पन्न

परासी।पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउपालिकाले दुई ऐन र दुई कार्यविधि पारित गर्दै बाह्रौं गाउँ सभा सम्पन्न गरेको छ।   हिउँदे अधिवेशनबाट संघसंस्था दर्ता ऐन २०७९,प्राभेट फर्म दर्ता कार्यविधि २०७९,स्थानीय ई-रेक्सा (अटो)दर्ता कार्यविधि २०७९ तथा जोखीम नियन्त्रण तथा विपत...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिका शैक्षिक क्षेत्रमा उदाशिन

बर्दघाट।शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाकले शैक्षिक क्षेत्रमा उदाशिनता देखाएको छ।नगरको उदाशिनताका कारण महिनौं देखि शिक्षक ब्यबस्थापन नहुँदा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ। नगर भित्रका सामुदायिक विद्यालयहरुमा महिनौ देखि...

पुरा पढ्नुहोस
जनजाती महासंघ सुनवलको अधिवेसनको फागुन ९ गते हुने

सुनवल।नेपाल आदिवासी जनजाती महासंघ समन्वय परिषद सुनवलको दोस्रो अधिवेसन फागुन ९ गते हुने भएको छ।अधिवेशनको तयारी स्वरुप विभिन्न उपसमिति गठन गरिएको छ।सुनवल १ सोमनाथमा नगर समन्वय परिषदका उपाध्यक्ष निर्मला सारु मगरको अध्यक्षतामा बसेको बैठकले...

पुरा पढ्नुहोस
चितवन-२ मा उपनिर्वाचन बैशाख १० गते हुने,उम्मेवारी दर्ता चैत २० गते

काठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत चितवन-२ को उपनिर्वाचन आउँदो वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ।आयोगको आइतबार बसेको बैठकले उपनिर्वाचनको निर्वाचन तालिका तय गरेको हो। आयोगका अनुसार फाल्गुन १ गते देखि १६ सम्म...

पुरा पढ्नुहोस
नवलपरासी काठमाडौँ सम्पर्क मञ्च गठन हुने

काठमाडौ।विभिन्न काम व्यवसाय एवं विभिन्न कारणले नवलपरासी छाडेर काठमाडौँ बस्दै आएका नेकपा(माओवादी केन्द्र)नजिकका शुभचिन्तकहरुको भेलाले नवलपरासी काठमाडौँ सम्पर्क मञ्च गठन गर्ने भएको छ। नवलपरासी जिल्लाबाट काठमाडौँ आइ अध्ययन, अध्यापन,अनुसन्धान तथा विभिन्न पेसा व्यवसायमा रहेका समर्थक...

पुरा पढ्नुहोस
सुनवल ९ मा महिला उधमी केन्द्र व्यवस्थापन समिति गठन

सुनवल।नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नं.९ मा महिला उधमी केन्द्र व्यवस्थापन समितीको अधिबेशनबाट अध्यक्षमा सुन्जा कुमारी चौधरी चयन हुनुभएको छ। महिला उद्यम केन्द्र सञ्चालन व्यवस्थापन गर्न तथा महिला लक्षित कार्यक्रम कार्यान्वयनका लागि गठित समितिमा अध्यक्षमा...

पुरा पढ्नुहोस
सुनवलमा नमुना युवा संसद अभ्यास

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा नमुना युवा संसद अभ्यास गरिएको छ।   सुनवल नगरपालिकाको आयोजना र धान्यान्चल महायज्ञ माविको व्यवस्थापनमा नमुना युवा संसद अभ्यास गरिएको हो। गत माघ २४ गतेदेखि धान्याचल मावि बडेराको हलमा सुरु भएको उक्त अभ्यास कार्यक्रममा...

पुरा पढ्नुहोस
वनदेवि आधारभुत विधालय घ्युडल्लाको २ कोठे भवनको शिलान्यास

सुनवल।पश्चिम नवलपरासीको सुनवल-१३ स्थिति वनदेवी आधारभूत विधालयको दुई कोठे भवन शिलान्यास सुनवल नगर प्रमुख विमला अर्यालले गर्नु भएको छ।विधालय व्यवस्थापन समितिका अध्यक्ष नाजिर मुस्लमानको अध्यक्षतामा एवं सुनवल नगर प्रमुख अर्यालको प्रमुख आतिथ्यतामा दुई कोठे...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाद्वारा कृषि क्षेत्रको १८ वटा योजना कटौती

बर्दघाट।कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाले कृषिको करिब १८ वटा योजनाको बजेट कटौती गर्ने निर्णय गरेको पाइएको छ।चालु आर्थिक बर्षको हिउँदे नगरसभाका लागि भएको पूर्वतयारी बैठकमा बर्दघाट नगरले कृषिको बजेट कटौती...

पुरा पढ्नुहोस
प्रथम बिग बुद्ध नकआउट फुटबल प्रतियोगिताको उपाधी आयोजक ‘रातो’लाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल-६ मा प्रथम बिग बुद्द कप प्रथम नकआउट फुटव प्रतियोगितामा आयोजक रातो बिजय भएको छ। निर्धारित समयमा कुनै पनि टिमबाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा नव नेपाल किसान क्लबलाई पेनाल्टी सुट आउटमा...

पुरा पढ्नुहोस