ब्रेकिंग न्युज

नवलपरासीमा सवारी दुर्घटनामा परी एकको मृत्यु, ५ जना घाइते

नवलपरासी।पश्चिम नवलपरासीको सुनवल न.पा-१२ भुमही नजिकै बस र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । भुमही-परासी भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख...

पुरा पढ्नुहोस
विमान दुर्घटना अपडेट ६२ वटा शव निकालियो : नेपाली सेना

काठमाडौं।पोखरामा विमान दुर्घटनास्थलबाट अहिले(आइतबार दिउँसो ४ बजे)सम्ममा ६२ वटा शव निकालिएको छ। नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो। दुर्घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी,पोखरा महानगर प्रहरीसहितका उद्धारकर्ताले अहिले पनि खोज तथा...

पुरा पढ्नुहोस
रामनगर बृहत खानेपानीको अध्यक्षमा अर्याल र सचिवमा पराजुली निर्वाचित

सुनवल।पश्चिम नवलपरासीको सुनवल १२ भुमहिमा रहेको रामनगर वृहत खानेपानी तथा सरसफाई आयोजनाको अध्यक्षमा एमाले गठबन्धनका बिष्णुप्रसाद अर्याल ८ सय ६४ मतका साथ निर्वाचित हुनुभएको छ। अर्यालले निकटतम यामलाल पाण्डेलाई ३१ मतले पछी पार्दै निर्वाचित भएका...

पुरा पढ्नुहोस
मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित

नवलपरासी।मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा रामकृष्ण बराल निर्वाचित भएका छन।पश्चिम नवलपरासीको भुमहीमा सम्पन्न समाजको २५ औं केन्द्रीय परिषद बैठकबाट काठमाडौका बराल सभापतिमा चयन भएका हुन।उनी यसअघि समाजको महासचिव रहेका थिए।समाजको वरिष्ठ उपसभापतिमा...

पुरा पढ्नुहोस
चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था हटाउन यातायात व्यवसायीको माग

काठमाडौँ।यातायात व्यवसायीले ५ पटकभन्दा बढी गल्ती गर्ने चालकको लाइसेन्स ६ महिनाको लागि निलम्बन हुने व्यवस्था हटाउन माग गरेका छन। शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै व्यवसायीले चालकको लाइसेन्स ६ महिनाका लागि निलम्वन हुने व्यवस्था कार्यान्वयन...

पुरा पढ्नुहोस
८ सय ४१ क्विन्टल अबैध चिनी बरामद

परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिका स्थिति एक कुखुरा फर्म छुकाईछिपाइ राखेको ८ सय ४१.५ क्विन्टल चिनी प्रहरीले बरामद गरेको छ।जिल्ला प्रहरी कार्यलय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयला अनुसार जिल्लाको रामग्राम नपा वार्ड नं...

पुरा पढ्नुहोस
माघीको अवसरमा माघ २ गते लुम्बिनी प्रदेशभर सार्वजनिक विदा

बुटवल।लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ।यस अघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा विदा दिने...

पुरा पढ्नुहोस
सुनवलमा पिकअप र ट्रक एक आपसमा ठक्कर खादा १ को मृत्यु

सुनवल।सुनवलमा पिकअप र ट्रक एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन।पश्चिम नवलपरासीको सुनवल न.पा. ४ अल्कत्रेडाडा ना ४ च ९६३१ नं. पिकअप र बिपरित दिशाबाट जादै...

पुरा पढ्नुहोस
टिकटक लाइभबाट जुवा खेल्ने ४ जना पक्राउ

काठमाडौं।टिकटक लाइभ मार्फत अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।प्रहरीले दाङको राप्ती गाउँपालिका-३ घर भई ललितपुरको ग्वार्को बस्ने २१ वर्षका ऋषिप्रकाश योगीलाई ग्वार्कोबाट,भक्तपर सूर्यविनायक नगरपालिका-१० का २७ वर्षका कपिल गिरीलाई सूर्यविनायकबाट...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीको सपथ ग्रहण आज

बुटवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज सपथ ग्रहण गर्नुहुने भएको छ। बुधवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका गिरीको आज दिउँसो १ बजे लुम्विनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा सपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको...

पुरा पढ्नुहोस