बर्दघाट नगरपालिका

अभिभावकले राजा माविमा लगाए ताला , प्रह र विव्यस अध्यक्षले भ्रष्टाचार गरेको आरोप

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट ९ मा रहेको राजा महात्मा पुर्णभद्र माविमा चरम राजनीतिकरण भएका कारण विद्यालय अस्तब्यस्त भएको अविभावकहरुले बताएका छन । निकै लामो समयसम्म बिविध कारणले चर्चामा आईरहने विद्यालयको रुपमा रहेको छ...

पुरा पढ्नुहोस
कक्षा १२ को उत्कृष्ट नतिजाले परिवारमा पलाउदै आशाका किरण

परासी । भरखरै प्रकाशित भएको कक्षा १२ को नतिजाले निरा नेपालीको परिवारमा आसाको किरण पलाएको छ । बर्दघाट १२ मा ४ बर्ष अगाडी स्याङ्जा बिरुवा किचनासबाट बसाई सरि आएका शुकबहादुर नेपाली र श्रीमती जौमाया...

पुरा पढ्नुहोस
बर्दघाटको “नेहा अक्वा” पानीको बोतलमा अखाद्य बस्तु

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं ७ जिमीरेभारमा रहेको “नेहा अक्वा”मिनिरल वाटरको सिल प्याक पानीको बोतलमा हानिकारक पदार्थ देखिएको छ।पाल्हिनन्दन गाउँपालिकाको वाड नं १ स्थित एक चिया पसलबाट सिल प्याक गरिएको “नेहा...

पुरा पढ्नुहोस
शिक्षक महासङ्गद्वारा शिक्षा बिकास तथा समन्वय इकाईमा ज्ञापन पत्र

परासी । नेपाल शिक्षक महासङ्घ नवलपरासीले शिक्षा बिकास तथा समन्वय इकाइ नवलपरासीमा शिक्षा बिधेयकको बिरोधमा ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासङ्ग नवलपरासीको नेतृत्वमा शिक्षा बिकास समन्वय इकाई प्रमुख पुर्ण बहादुर बिकलाई शिक्षा बिधेयकमा...

पुरा पढ्नुहोस
महगी बढेको भन्दै बजार अनुगमन गर्न माग

परासी । अस्वभाविक रुपमा महगी बढेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीले तत्काल बजार अनुगमन गर्न माग गरेको छ । मञ्चले आज प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजार अनुगमन गरी महंगी नियन्त्रण...

पुरा पढ्नुहोस
प्रतीकात्मक तस्बिर
जंगली च्याउ सेवन गर्दा बर्दघाटमा ४ जना बिमारी

बर्दघाट । जंगली च्याउ सेवन गर्दा पश्चिम नवलपरासीको बर्दघाटमा एकै घरका चार जना विरामी परेका छन । बर्दघाट-१४ आवास टोलका ब्रर्मा लोहारका चार जना छोराछोरी विरामी परेका हुन ।बिरामी पर्नेमा १५ वर्षीया अनुपा लोहार,...

पुरा पढ्नुहोस
समाचार प्रभाव:वडाले कानुन विपरीत लिएको रकम फिर्ता गर्दै

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले कानुन विपरीत लिएको रकम फिर्ता गर्न थालेको छ । आइतबार कानुन विपरीत रकम लिएको विषयको समाचार प्रकाशन तथा प्रसारण भएपछि वडा समितिको बैठक बसेर रकम...

पुरा पढ्नुहोस
सेवाग्राही सङ्ग नियम बिपरित पैसा लिदै वडा कार्यालय

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ ले नियम बिपरित सेवाग्राही सङ्ग रकम लिएको खुलेको छ । पुर्व निर्मित घर तथा भवनको अभिलेकरण गर्नका लागी निवेदन लिने क्रममा वडा नम्बर ९ ले प्रती...

पुरा पढ्नुहोस
विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका शिक्षक-विद्यालय कर्मचारी धर्नामा

परासी । ‘विधालय शिक्षा ऐन २०८० सच्याउन माग गर्दै पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहमा शिक्षक कर्मचारीहरु धर्ना दिएका छन । संसदमा पेश हुन लागेको शिक्षा विधेयक शिक्षक-कर्मचारीको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको...

पुरा पढ्नुहोस
बर्दघाटमा ४१ औं विपि स्मृति दिवसमा ४१ जनाले गरे रक्तदान

बर्दघाट । ४१ औ बिपि स्मृति दिवसको अवसरमा रक्तदान र बृक्षारोपण कार्यक्रम गरिएको छ । नेपाली काङग्रेस बर्दघाट नगर समितीको आयोजना र जिल्ला रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आज जिमिरेभार स्थित त्रिनेत्रधाममा कार्यक्रमको आयोजना...

पुरा पढ्नुहोस