समाचार

बडेरा खानेपानी उपभोक्ता समितिद्वारा संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम

बडेरा।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरामा रक्तदान कार्यक्रम गरिएको छ।संविधान दिवसको अवसर पारेर बडेरा खानेपानी उपभोक्ता समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा गरिएको हो।   रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै रेडक्रस सोसाइटी परासीको प्राविधिक सहयोगमा...

पुरा पढ्नुहोस
प्रथम बिमल-बिनोद स्मृति कपको उपाधि जनशक्ति युवा क्लबलाई

भुमही।भुमहीमा सम्पन्न प्रथम स्व. बिमल-बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि जनशक्ति युवा क्लबले हात पारेको छ।   बिहीबार सम्पन्न फाइनल खेलमा जनशक्ति युवा क्लबले भुमही रिकन्डिसनलाई १-० ले पराजित गर्दै उपाधि उचालेको...

पुरा पढ्नुहोस
नारायणी नदिको बहाव उच्च,सुस्तामा १५ घर जलमग्न

परासी।मंगलबारदेखि परेको बर्षाका कारण नारायणी नदीमा आएको बाढीले पश्चिम नवलपरासीको सुस्तामा १५ घर जलमग्न भएको छ । सुस्ता गाउँपालिका-५ को थारू टोलमा नारायणी नदीको पानी पसेको हो । पानी पसेको स्थानमा अहिले डोजरमार्फत थुन्ने काम...

पुरा पढ्नुहोस
जेनजीको नाममा आपराधिक समुहले आगजनी तोडफोड गरे:पूर्वमन्त्री त्रिपाठी

परासी।जनता प्रगातिशिल पार्टीका केन्दिय अध्यक्ष तथा पूर्वमन्त्री हृदेश त्रिपाठीले नेताहरुको व्यक्तिगत सम्पती भएको आगजानी आपराधिक समूह र तस्काहरुले गरेको दाबि गरेका छन। पूर्वमन्त्री त्रिपाठी, लुम्बिनी प्रदेश सांसद एवं पूर्वमन्त्री देव कलवार र प्रतापपुर गाउँपालिका अध्यक्ष...

पुरा पढ्नुहोस
स्मृतिकप फुटबल : फाइनलमा भुमही रिकन्डिसन र जनशक्ति बडेरा भिड्ने

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भुमही रिकन्डिसन विजयी भएको छ।मंगलबार सम्पन्न खेलमा भुमहीले आयोजक राइजिङ स्टार एफ.सी.लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश...

पुरा पढ्नुहोस
जनशक्ति युवा क्लब बडेरा फाइनलमा

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा जनशक्ति युवा क्लब फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न पहिलो सेमिफाइनलमा जनशक्तिले उदय युवा क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको...

पुरा पढ्नुहोस
भुमही रिकन्डिसन सेमिफाइनलमा

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा भुमही रिकन्डिसन सेमिफाइनलमा प्रवेश गरेको छ।चौथो क्वाटरफाइनलमा भुमहीले बर्दघाट पालडाडामाथि ४–० गोलको जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।   यो जितसँगै...

पुरा पढ्नुहोस
जनसेवा मावि विसासयमा व्यवस्थापन समितिको अध्यक्षमा न्यौपाने

सुनवल।पश्चिम नवलपरासीको सुनवल-६ विशासय स्थित जनसेवा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा लेखनाथ न्यौपाने चयन भएका छन।अध्यक्षमा न्यौपाने सहित सदस्यहरुमा हेमराज पौडेल, सबिना नेपाली र मधु पौडेल क्षेत्रीलाई चयन गरेको थियो। आइतबार बसेको सदस्यहरुको पहिलो...

पुरा पढ्नुहोस
जेनजी आन्दोलनपछि स्मृति कप फुटबल पुनः सुरु, भोलि चौथो क्वाटरफाइनल

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगितामा चौथो क्वाटरफाइनल आइतबार रिकन्डिसन भुमही र बर्दघाट पालडाडाबीच हुने भएको छ। भदौ २३–२४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको खेल अब पुनः सुरु...

पुरा पढ्नुहोस
रामनगरका युवाहरूको माग : वडाले पूरा गर्ने प्रतिबद्धता,मेयरसँग छलफल बिना कार्यालय नखुल्ने

सुनवल।पश्चिम नवलपरासीको सुनवल-११, १२ र १३ (साबिक रामनगर गाबिस) का युवाहरूले वडा कार्यालय नखोल्ने अडान लिएका छन।जेनजीले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा युवाहरुले वडा कार्यालयहरुमा तालाबन्दी गरेका थिए। शनिबार  आज नगर उपप्रमुख...

पुरा पढ्नुहोस