समाचार

देवकोटा माविले विविध कार्यक्रम सहित ६४ औं वार्षिकोत्सब मनाउदै

सुनवल । पश्चिम नवलपरासीकै उत्कृष्ट सामुदायिक विद्यालय महाकवी देवकोटा नमुना माध्यामिक विद्यालय सुनवल -४ ले ६४ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाउने भएको छ ।  विद्यालयले अन्तर विद्यालय खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गरि...

पुरा पढ्नुहोस
बर्दघाटमा अज्ञात समुहद्वारा गोलि प्रहार, एक जना घाइते

सुनवल।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबरी गाउँ नजिकै पुलमा अज्ञात समुहको गोलि प्रहारबाट एक जना घाइते भएका छन। बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका ६५ वर्षीय गजेन्द्र बिश्वकर्मा घाइते भएका हुन...

पुरा पढ्नुहोस
बडेरामा मावी स्तरीय वक्तृत्वकला प्रतियोगितामा सम्पन्न

सुनवल । सुनवल नगरपालिकामा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वडा बाल सञ्जाल सुनवल १३ को आयोजनामा वि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।वक्तृत्वकला प्रतियोगितामा महाकवी देवकोटा नमुना माविकि अपेक्षा ढकाल...

पुरा पढ्नुहोस
अख्तियारमा पश्चिम नवलपरासीका १ सय ५ उजुरी, ३७ वटा फर्छ्यौट

सुनवल।अख्तियार दुरुपयोग आयोगमा पश्चिम नवलपरासीका १ सय ५ वटा दर्ता भएका छन । उजुरी मध्य सबैभन्दा बढी स्थानीय तहको रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा चालू आर्थिक बर्षमा जिल्लाका सात वटै स्थानीय तह बिरुद्ध...

पुरा पढ्नुहोस
सुनवलमा बस र टिप्पर एक आपसमा ठोक्किँदा १७ जना घाइते

सुनवल । पश्चिम नवलपरासीको सुनवलमा बस र टिप्पर एकआपसमा ठक्कर खादा बस चालक सहित १७ जना घाइते भएका छन । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना...

पुरा पढ्नुहोस
देवकोटा माविमा व्यवस्थापन समिति र सल्लाहाकारहरु विच छलफल

सुनवल । महाकवि देवकोटा नमुना मावि सुनवल ४ ले आज विद्यालयका सल्लाहाकारहरु सँग छलफल गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षतामा वसेको वैठक तथा छलफलले विद्यालयको ६४ औं वार्षिकउत्वसको वारेमा छलफल...

पुरा पढ्नुहोस
क्रेटस टेक्नोलोजी र स्मार्ट टकले वान प्लस मोबाइलको ३ वटा मोडल लञ्च

काठमाडौ । वानप्लस मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता क्रेटस टेक्नोलोजीज र स्मार्ट टकले तीनवटा मोडल नेपालमा लञ्च गरेको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल...

पुरा पढ्नुहोस
धान्याचल माविले ३६ औं वार्षिकोत्सब मनायो

सुनवल । धान्यान्चल महायज्ञ माध्यामिक विद्यालयले ३६ औं बार्षिकोत्वस मनाएको छ । विद्यालयले बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा अभिभावक दिवस एव पुरस्कार...

पुरा पढ्नुहोस
रामग्राम स्तुप निजीक्षेत्रलाई लिजमा दिने निर्णय बदनियत

परासी । गौतम बुद्धको अस्थिधातु समाधिस्थल निजी कम्पनीलाई लिजमा दिने निर्णय प्रति जिल्लाका सरोकारवालाले विरोध जनाएका छन । रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले मंगलबार विज्ञप्ति जारी गर्दै पुरातात्त्विक स्थलको संरक्षणमा सरकार पछाडि...

पुरा पढ्नुहोस
प्रथम देवदह राष्ट्रपति रनिङ शिल्डको उपाधी देवदह माविलाई

देवदह । रुपन्देहीको देवदहमा संचालित प्रथम राष्ट्रपति कप रनिङ्ग शिल्ड छनोट प्रतियोगिताको उपाधी देवदह माध्यमिक विद्यालयले प्राप्त गरेको छ । माघ १२ देखि १४ सम्म संचालित प्रतियोगितामा भएका खेलहरूमा सर्वाधिक १२ स्वर्ण पदक जित्दै...

पुरा पढ्नुहोस