समाचार

बुटवलका मेयरलाइ मुक्का हान्ने पंगेनी धरौटीमा रिहा

१२ असोज, बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी...

पुरा पढ्नुहोस
शिक्षालाई पहिलो प्राथमिकता दिनु:गल्याङ नगरप्रमुख अधिकारी

असोज ११ गल्याङ । गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिन आग्रह गर्नुभएको छ । भविश्यको निर्धारण वर्तमानको शिक्षाले गर्ने भन्दै उहाँले शिक्षालाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो । गल्याङ नगरपालिका सभाहलमा...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन लुम्बिनी प्रदेशको प्रथम सम्मेलन दाङमा सुरु

असोज १० दाङ । जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशको प्रथम सम्मेलन  दाङको घोराहीमा सुरु भएको छ । नेकपा केन्द्रिय सदस्य एवं  दांङ इन्चार्ज सितलले मैन बत्ती बालेर उद्दघाटन गर्नु भएको हो।  सम्मेलन ले आगामी...

पुरा पढ्नुहोस
जनपत्रकार संगठन नेपालको लुम्बिनी प्रदेश सम्मेलन आज हुदै

१० असोज,घोराही । जनपत्रकार संगठन नेपाल लुम्विनी प्रदेशको दाङको घोराहीमा आज प्रथम प्रदेश सम्मेलन सुरु हुदैछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हाम्रो प्रतिवद्धता,मानवअधिकारको रक्षा र सामाजिक...

पुरा पढ्नुहोस
सुनवलमा चाडपर्व लक्षित नि:शुल्क यातायात संचालन

रमेश भुसाल ,असोज ८ सुनवल । दशै,तिहार र छठ पर्वलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको सुनवल देखि ८ कि.मि टाढा सुनवल वडा नम्वर ८ बैरागनाथ सम्म नि:शुल्क यायतायात संचालनमा आएको छ ।उद्योग वाणिज्य संघ सुनवल,पाल्हि...

पुरा पढ्नुहोस
सरोज कोइरालाको ‘भकारीमा धान’ सार्वजनिक (भिडियोसहित)

असोज ८, काठमाण्डौ । संचारकर्मी तथा गायक सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको भकारीमा धान बोलको गित सार्वजनिक गरिएको छ । शब्द तथा संगित कोइरालाकै रहेको गितको म्युजिक भिडियो आज सार्वजनिक गरिएको हो...

पुरा पढ्नुहोस
बाल संजालद्वारा सुनवलका नवआगन्तुक प्रशासकीय अधिकृत नागिलालाई स्वागत

खेमानन्द पौडेल,असोज ७ सुनवल।सुनवल नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालाई बाल संजाल सुनवलले स्वागत गरेको छ ।बाल संजाल सुनवलले एक कार्यक्रम बिच नवआगन्तुक प्रशासकीय अघिकृतलाइ स्वागत गरेको हो। स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि...

पुरा पढ्नुहोस
नेकपाको आगामी फागुनमा नवौँ महाधिवेशन हुने

असोज ६ तनहुँ। नेपाल कम्युनिस्ट पार्टीको ११ औं पुर्ण बैठक तनहुको बन्दिपुरमा सप्पन्न भएको छ।आगामी फागुनमा नवाैँ महाधिवेशन हुने निर्णय सहित महत्वपूर्ण निर्णय गर्दै नेपाल कम्युनिस्ट पार्टीको ११ औँ पूर्ण बैठक सम्पन्न भएको हो...

पुरा पढ्नुहोस
एमसीसी खारेजीको बिरुद्ध परासीमा ७ दलको संयुक्त बिरोध कार्यक्रम(फोटो फिचर)

असोज २ परासी।विप्लव नेतृत्वको नेकपा सहित ७ दलहरुले नवलपरासीमा एमसीसी परियोजना विरुद्ध संयुक्त बिरोध कार्यक्रम परासीमा सम्पन्न गरेका छन।बाइस दलिय संयुक्तमोर्चामा आवद्ध ७ दलले अमेरिकी सहयोग परियोजना एमसिसी रास्ट्रघाती रहेको भन्दै परासीमा र्‍याली सहित...

पुरा पढ्नुहोस
महाकाली सन्धिको २५ बर्ष कुन नेताले के भनेका थिए ?-तथ्यसहित

असोज ४ नवलपरासी । महाकाली सन्धि भएको आज ठ्याक्कै २५ बर्ष पूरा भएको छ । सन्धि गर्दा कुन कुन नेताले के भनेका थिए । वर्तमान प्रधानमन्त्री देउवा भनेका थिए : ‘यो सन्धि भएकोमा म...

पुरा पढ्नुहोस