ट्रेन्डीङ्ग

बन्डाखोलामा शब फेला

बर्दघाट, पुस २८ ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ स्थित बन्डाखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन।
ईलाका प्रहरी कार्यालय बर्दघाटले दिएको जानकारी अनुसार
मृतक सोही ठाउँ निवासी बर्ष २६ को दिनेश थारु रहेका छन ।

शव पोष्टमार्टमका लागि परासी पठाईएको र घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal