लुम्बिनी प्रदेश

बर्दघाटमा किताब किन्न प्रअलाई कमिसन , विद्यार्थीलाई आर्थिक भार

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा प्रधानाध्यापकहरु कमिसनको चक्करमा लागेपछि अभिभावक र विद्यार्थीहरुलाई आर्थिक भार भएको छ ।शैक्षिक सत्र सुरु हुना साथ जनक शिक्षाको पाठ्य पुस्तक उपलब्ध नभएको भन्दै निजि पब्लीकेशनबाट पुस्तक जबरजस्ति किन्न...

पुरा पढ्नुहोस
काठ प्राप्ति उपभोग प्रक्रिया सरल बनाउनु पर्छ: प्रदेश संसद बस्नेत

सुनवल । मूलपानी सामुदायीक वन उपभोक्ता समुह सुनवल ४ नवलपरासीको आव २०७९/०८० को कार्य प्रगति तथा लेखा परीक्षण सार्वजानिकीकरण कार्यक्रम सम्पन्न भएको छ । सुनवल २ स्थित होटल रिबोर्नको सभाहलमा एक कार्यक्रमका विच वन उपभोक्ता...

पुरा पढ्नुहोस
बर्दघाटका पत्रकारहरु असुरक्षित भएको भन्दै नगरपालिकामा ज्ञापन पत्र बुझाए

बर्दघाट । बर्दघाट प्रेस क्लबले बर्दघाट क्षेत्रको पत्रकारीता र पत्रकारहरु असुरक्षित भएको भन्दै बर्दघाट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । आज बुधबार बर्दघाट प्रेस क्लब पदाधिकारीहरु, बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ, उप-प्रमुख रुद्रप्रकाश उपाध्याय, नगर...

पुरा पढ्नुहोस
सुनवल नपाले कार्यपालिकाले गरेका निणर्यहरु वेवसाईट राख्ने

सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगर कार्यपालिकाले गरेका निणर्यहरु वेवसाईट राख्न सुरु गरेको छ ।   आर्थिक शुसासन र पारदर्शिताका लागी कार्यपालिकाले गरेका निणर्यहरु नगरको आफ्नै वेवसाईट मार्फत नगरवासी र सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले आजैबाट...

पुरा पढ्नुहोस
मिस एण्ड मिस्टर नवलपरासीको ग्राण्ड फाइनल भदौ ८ गते हुने

सुनवल । मिस एण्ड मिस्टर नवलपरासीको दोश्रो सिजनको नवलपरासी २०२३ को ग्राण्ड फाइनल कार्यक्रम भदौ ८ गते सुक्रबार हुने भएको छ। पि पोडक्सनको आयोजनामा गत जेठ २० गतेदेखि चलिरहेको दोश्रो सिजनको मिस एण्ड मिस्टर नवलपरासीको...

पुरा पढ्नुहोस
विप्लव नेकपाका पूर्व जनसरकार प्रमुख रामप्रीत क्रान्तिकारी कम्युनिष्ट पार्टीमा समाहित

परासी।विप्लव नेतृत्वको नेकपा संसदीय भासमा गएको भन्दै उक्त पार्टीका पूर्व जनसरकार प्रमुख रामप्रीत चमार (करण)ले पार्टी परित्याग गर्नुभएको छ । उनले विप्लव नेकपाले संसदवादी दलहरुसंग समाजवादी मोर्चा नामक संसदीय मोर्चा बनाएकोले उक्त पार्टीका रहनुको औचित्य...

पुरा पढ्नुहोस
बर्दघाटको राजा माविमा लागेको ताला खोलियो

बर्दघाट । बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा माविको प्रशासन तथा लेखामा लागेको ताला खोलिएको छ । सर्बदलिय प्रतिनिधिको रोहवरमा नगरपालिकाका सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ्गले ताला खोलेका हुन्  । अभिभावकहरुले...

पुरा पढ्नुहोस
कक्षा १२ को उत्कृष्ट नतिजाले परिवारमा पलाउदै आशाका किरण

परासी । भरखरै प्रकाशित भएको कक्षा १२ को नतिजाले निरा नेपालीको परिवारमा आसाको किरण पलाएको छ । बर्दघाट १२ मा ४ बर्ष अगाडी स्याङ्जा बिरुवा किचनासबाट बसाई सरि आएका शुकबहादुर नेपाली र श्रीमती जौमाया...

पुरा पढ्नुहोस
बर्दघाटको “नेहा अक्वा” पानीको बोतलमा अखाद्य बस्तु

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नं ७ जिमीरेभारमा रहेको “नेहा अक्वा”मिनिरल वाटरको सिल प्याक पानीको बोतलमा हानिकारक पदार्थ देखिएको छ।पाल्हिनन्दन गाउँपालिकाको वाड नं १ स्थित एक चिया पसलबाट सिल प्याक गरिएको “नेहा...

पुरा पढ्नुहोस
शिक्षक महासङ्गद्वारा शिक्षा बिकास तथा समन्वय इकाईमा ज्ञापन पत्र

परासी । नेपाल शिक्षक महासङ्घ नवलपरासीले शिक्षा बिकास तथा समन्वय इकाइ नवलपरासीमा शिक्षा बिधेयकको बिरोधमा ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासङ्ग नवलपरासीको नेतृत्वमा शिक्षा बिकास समन्वय इकाई प्रमुख पुर्ण बहादुर बिकलाई शिक्षा बिधेयकमा...

पुरा पढ्नुहोस