मुख्य समाचार

बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाईते

१३ माघ, धनगढी । बैतडीमा यात्रु बस दुर्घटना भएको छ । बिहान करिब ६ बजे  ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ स्थित पाटन–पञ्चेश्वर सडकखण्डमा दुर्घटना  हुँदा ८ जना घाईते भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
चिसापानी सामुदायिक वनले घर निर्माण गरि बिपन्न परिवार लाई हस्तान्तरण गर्यो

रामु भुसाल,माघ १३ । पश्चिम् नवलपरासीको चिसापानी सामुदायिक वन उपभोक्ता समुह बर्दघाट–२ ले घर निमार्ण गरेर एक कार्यक्रमका विच चिसापानी निवासी एकल महिला कमला थापा (सुनार) लाई हस्तान्तरण गरेको छ । चिसापानी सामुदायिक वन उपभोक्ता समुहका...

पुरा पढ्नुहोस
हात्तीको आक्रमणबाट एकको मृत्यु

माघ ११, झापा झापाको दमक-३ स्थित दुम्सेमा मंगलबार राति हात्तीको आक्रमणबाट दमक ३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको मृत्यु भएको छ । अधिकारी ८ बजे तिर मकैमा पानी सिँचाइ गर्नका लागि नजिकैको पैनी (कुलो) मा गएका...

पुरा पढ्नुहोस
काठमाडौ बाट सुगर तथा थायराईड विशेषज्ञ इन्डोक्राईनोलोजिस्ट डाक्टर सुनवलमा आउदै

माघ ११। सुनवल पश्चिम् नवलपरासीको सुनवलमा रहेको पराजुली फार्मेसीमा काठमाडौ बाट सुगर तथा थायराईड रोग विशेषज्ञ इन्डोक्राईनोलोजिस्ट डाक्टर माघ २१ गते शुक्रबार र २२ गते शनिबार आउदै  हुनुहुन्छ काठमाडौका ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत डाक्टर बिनय...

पुरा पढ्नुहोस
रुपन्देहीको देवदहमा दुईजनाको शब फेला

माघ ११। रुपन्देहीको देवदह नगरपालिका घोडाहा जंगलमा दुईजनाको शव फेला परेको छ । मंगलबार दिउँसो पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव भेटिएको इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक...

पुरा पढ्नुहोस
माघ १५ गतेदेखि ५ दिन विद्यालय खुल्ने

परासी ,माघ ११ ।सरकारले माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोल्ने भएको छ । विद्यार्थीहरूलाई  काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन बिधालय खोल्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

पुरा पढ्नुहोस
२७ महिने छोरीलाई हत्‍या गरेको आरोपमा युवक पक्राउ

माघ ११, स्याङ्जा।भाइको छोरीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।जिल्लाको चापाकोट नगरपालिका-७ पिपलाका ३८ वर्षीय बासुदेव ढकाललाई २७ महिने छोरीलाई भुईंमा पछारेर हत्‍या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

पुरा पढ्नुहोस
विप्लव कार्यकार्यताले दले वडा अध्यक्ष र सचिवलाई  मोसो

१० माघ, बझाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्वियु(क्रान्तिकारी)का कार्यकर्ताले वडाध्यक्ष र सचिवलाई मोसो दलेका छन । बझाङ जिल्लाको  बित्थडचिर गाँउपालिका-८ का वडाध्यक्ष जयबहादुर मल्ल र वडासचिव दत्तराम अवस्थीलाई मोसो दलेका हुन । वडाको योजना...

पुरा पढ्नुहोस
जनगणनाको प्रारम्भिक नतिजा तयार,बुधबार सार्वजनिक गरिने

परासी,माघ १० । राष्ट्रिय योजना आयोगमातहतको केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ। नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअल रूपमा पत्रकार सम्मेलन गरी...

पुरा पढ्नुहोस
अबैध उत्खनन गरि ढुवानी गर्ने ट्याक्टर नेकपाको नियन्त्रणमा

अर्घाखाँची। बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट अघांखाँचीले तिब रूपमा खाेला-नालाकाे अबैध उत्खनन राेक्नकाे लागि बिगत केही दिनदेखि निरन्तर अनुगमन गरेको छ।अनुगमनका त्रममा सनपा १ रूब्दिबाट ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको नेकपाका जिल्ला सदस्य नवीन खड्काले...

पुरा पढ्नुहोस