मुख्य समाचार

मानव तस्करी आरोपमा एक भारतीय नागरिक पक्राउ

फागुन ३०,काठमाडौं । मानव तस्करीको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोज रहेका छन् । सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका–८ स्थित नेपाल...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल क्याम्पसमा चाैथो प्रोजेक्ट मिट सम्पन्न

प्रदिप ज्ञवाली,फागुन ३०,सैनामैना ।  सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा चाैथो प्रोजेक्ट मिट सम्पन्न भएको छ । क्याम्पसमा बिएड तेस्रो बर्षका स्वास्थ्य तथा शारिरीक शिक्षा संकायमा अध्ययनरत बिद्यार्थीहरुले पाठ्यक्रमले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्नका निम्ति...

पुरा पढ्नुहोस
झापा गोल्डकप:उपाधीका लागि आज आर्मी र झापा ११ भिड्दै

प्रविण विद्रोही,३० फागुन,झापा । मोफसलकै सर्वोत्कृष्ट फुटबल प्रतियोगिता अन्तर्गत झापामा जारी नेपाल आइस पाँचौ झापा गोल्डकपमा आज उपाधिका लागि घरेलुु टोली झापा -११ र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदैछ । घरेलुु टोली झापा ११ सेमिफाइनलमा...

पुरा पढ्नुहोस
न्याय र अन्यायको कसिमा सपुतको’पिर गित’:विरेन्द्र शाह

परासी।यतिबेला भर्खर बजारमा आएको प्रकाश सपुतको ‘पिर गित’बारे व्यापक टिकाटिप्पणी सुरु भएका छ्न । गित सङ्ग जोडिएर विभिन्न तहमा विभक्त प्रतिक्रिया आएका छ्न । एउटा माओवादी पक्षधरताबाट यस गितमा राखिएको महिला लडाकुलाई यौन पेशा...

पुरा पढ्नुहोस
हलो चुनाव चिन्ह नपाए स्थानीय चुनाव बहिष्कार गर्छौ:अध्यक्ष लिङ्देल

फागुन २९,परासी । राष्ट्रिय प्रजातन्त्र पार्टीले हलो चुनाव चिन्ह नपाएको खण्डमा आसन्न स्थानीय चुनाव बहिष्कार गर्ने अध्यक्ष राजेन्द्र लिङ्देलले घोषणा गरेको छ्न। आज नेपालगञ्जमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र सो घोषणा गरेका हुन् । लिङदेनलाई उद्वृत...

पुरा पढ्नुहोस
बर्दघाट चिसापानी अस्पतालका डाक्टर मृत अवस्था फेला

फागुन २९ परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं २ अवस्थित चिसापानी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा.दिपेन्द्र प्रताप सिंह मृत फेला परेका छन । कार्यलयमा कार्यरत रहेकै अबस्थामा आफ्नै कोठामा सुतेका डाक्टर दिउसो सम्म...

पुरा पढ्नुहोस
लगातार दोस्रो पटक उत्कृष्ट घोषित वालिङ नगरपालिका

तोलाकान्त बगाले,२९ फागुन,वालिङ । स्याङ्जाको वालिङ नगरपालिका लगातार दोस्रो पटक उतकृष्ट घोषित भएको छ । नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजना गरिएको घोषणा सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले नगर प्रमुख दिलीपप्रताप खाँणलाई...

पुरा पढ्नुहोस
कविता”मैले देखेको छु”

कविता “मैले देखेको छु” मैले मेरो समाजमा नैतिकता पन्छायर हिडेका,अनैतिकताको संसार आधारमा बसेका अर्काको भाग खोसी आफ्नो भुडी भर्नेहरुमैले देखेको छु। अर्काको पसिना मीठोमानी रमाई रमाई नाच्नेहरु,एक गाँससम्म पनि खाना नपाउने भोगिहरुएक रातसम्म पनि सुत्न नपाउने...

पुरा पढ्नुहोस
युवाद्वारा एमसिसि विरुद्ध भुतहामा विरोध प्रदर्शन

फागुन २८,बर्दघाट । एमसिसि सम्झौताको विरुद्ध नवलपरासीको भुतहामा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरिएको छ । पश्चिम नवलपरासीको बर्दघाट-९ भुतहामा नेपाल कम्युनिस्ट पार्टी सहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको आयोजनामा एमसिसी सम्झौता पारित भएको बिरोधमा...

पुरा पढ्नुहोस
युवा संगठन नेपाल डोटीद्वारा विरोध प्रदर्शन

प्रकाश बहादुर थापा,फागुन २८, डोटी । युवा संगठन नेपाल डोटीद्वारा एमसिसि सम्झौताको विरुद्धमा दिपायल डोटीमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न गरिएको छ ।                         ...

पुरा पढ्नुहोस