मुख्य समाचार

सरकारले पेट्रोलियम कर घटाउने तयारी

काठमाडौ।सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको छ। जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जनाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा यसबारे जानकारी दिएका हुन्...

पुरा पढ्नुहोस
निर्वाचन जस्तो हुनुपर्थ्यो,त्यस्तो भएन:ओलि

काठमाडौ।स्थानीय तहको निर्वाचन आफूले अपेक्षा गरेजस्तो नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। उनले यस्तो विषमपरिस्थितमा पनि एमालेका परिणाम ल्याउने एमालेका नेता र कार्यकर्तालाई धन्यवाद दिएका छन्। उनले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिलाई मात्र...

पुरा पढ्नुहोस
वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती

काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले वाइडबडी र ३३ किलो सुन काण्डको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्। प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले सरकारलाई वाइडबडी,३३ किलो...

पुरा पढ्नुहोस
सुनवलस्थित ‘देवदह ताल’गुरुयोजना बनाएर काम गरिने

सुनवल।नवलपरासीको सुनवल नगरपालिका-७ तरगौलीमा रहेको ‘देवदह ताल’ को संरक्षण र विकासका लागि गुरु योजना तयार गरेर काम गरिने भएको छ्न।नवनिर्वाचित वडा अध्यक्ष नारायण आचार्यको पहलमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराई लगायतको टोलीले बुधबार...

पुरा पढ्नुहोस
नेकपा(एस)द्वारा जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन

काठमाडौ।नेकपा(एकिकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टीका महासचिव डा बेदुराम भुसालले आज जारी गर्नुभएको विज्ञप्तिमा जनप्रतिनिधिलाई निर्धारित समयमा आआफ्नो सम्पत्ति विरण...

पुरा पढ्नुहोस
महाकवी देवकोटा नमुना माविमा ब्रीज कोर्श संचालन

सुनवल।पश्चिम नवलपरासीको सामुदायिक स्तरको उत्कृष्ट विधालय महाकवि देवकोटा नमुना माध्यमिक विधालायमा एसईइ दिएर बसेका विधार्थीहरुलाई लक्षित गरि ब्रीज कोश संचालन गरेको छ। एसईइ दिएर बसेका विधार्थीहरुलाइ बिज्ञान गणित अग्रेजी कम्पुटर लगायतका विषयको उच्च शिक्षा अध्ययन...

पुरा पढ्नुहोस
नवलपरासीमा नागरिक निगरानी संस्था गठन

परासी।पश्चिम नवलपरासीमा नागरिक निगरानी संस्था गठन भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको निर्देशन र जिल्ला प्रशासन कार्यालय परासीको समन्वयमा नागरिक निगरानी संस्था गठन भएको हो । जिल्ला स्थित नेपाल पत्रकार महासंघ,नेपाल वार एसोसियशन,नेपाल रेडक्रस...

पुरा पढ्नुहोस
प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज स्थापना गरिने

काठमाडौ।सरकारले प्रत्येक प्रदेशमा कम्तीमा दुई वटा शिक्षण अस्पताल/प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा...

पुरा पढ्नुहोस
पशुपति,जनकपुर र लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गरिने

काठमाडौ।धार्मिक,सांस्कृतिक,पुरातात्विक एवं पर्यटकीय महत्व बोकेको पशुपति,जनकपुर र लुम्बिनीलार्ई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने भएको छ । सरकारले घोषणा गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई आज संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति...

पुरा पढ्नुहोस
बर्दघाट नगरको पहिलो निर्णय सहिद परिवारलाई मासिक २ हजार भत्ता

बर्दघाट।बर्दघाट नगरपालिकाले शहिद परिवारका लागि मासिक २ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ।सोमबार नगर प्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायले पदभार ग्रहण गरेपछि मंगलबार मात्र पहिलो निर्णय सार्वजनिक गरिएको हो। द्धन्दका समयमा राज्य...

पुरा पढ्नुहोस