मुख्य समाचार
परासी।नवलपरासी पूर्व र पश्चिम जिल्लाबाट स्थानीय तहको निर्वाचन लडेका चार पत्रकार पराजित भएका छन् । चुनाव लड्नेमा पश्चिम नवलपरासीबाट ३ जना वडाअध्यक्ष पदका उम्मेदवार थिए । पूर्वी नवलपरासीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार थिए । चुनाव...
पुरा पढ्नुहोसवालिङ।एमाले सचीव पदमा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्यमा नै पराजित भएका छन् । वालिङ नगरपालिका वडा नम्बर एकबाट करिब पाँच सयको मतान्तरसहित नेपाली काङ्ग्रेसका २६ वर्षीय शम्भव अर्याल निर्वाचित भएका हुन् । पौडेलले जिल्ला समन्वय...
पुरा पढ्नुहोससरावल।पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका हेयात खाँ धुनिया ६१ मत अन्तरले विजयी भएका छन्। धुनियाले ९२६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मनाेहर यादवले ८६५...
पुरा पढ्नुहोसकाठमाडौँ।भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। मतगणना जारी रहँदा मतपत्रमा मत नहालेर एमसीसीको विरोध गरेर लेखेको पनि पाइएको छ । मतगणनामा खटिएका एक जना दलीय प्रतिनिधिले दुई वटा मतपत्रमा फरक दृश्य देखिएको बताए ।उनका...
पुरा पढ्नुहोसपरासी। निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिलाई आचारसंहिता विपरीत पोष्टर,भित्ते लेखन, तुल,ब्यानर,डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको छ । केही स्थानमा यस्ता प्रचारात्मक सामाग्रीको प्रयोग भएको सूचना आएपछि आयोगले सोमबार...
पुरा पढ्नुहोसपरासी।इस्लाम धर्मावलम्बीले मनाउने इदुलफित्रमा सरकारले सार्वजनिक विदा दिने भएको छ।मुस्लिम आयोगले सिफारिस गरे अनुसार सरकारले इदुलफित्रको विदा दिने निर्णय भएको हो। इस्लाम धर्मावलम्बीले मंगलवार इदुलफित्र मनाउने भएका छन्। यसदिन इदगाहमा गएर सामूहिक नमाज(प्रार्थना)गरी एकआपसमा...
पुरा पढ्नुहोसबर्दघाट।पाच दशक देखि लालपुर्जाको आशामा रहेका यहाँका सुकुम्बासीहरुले दलहरुले स्थानीय चुनाव अगाडि लालपुर्जा नदिए निर्वाचनमा सहभागी नहुने चेतावनी दिएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मर्चाखोलाका सुकुम्बासीहरुले दलहरुले लालपुर्जा सिरानीमै हालिदिन्छौ’भनेको पाँच दशक बित्दा समेत...
पुरा पढ्नुहोसपरासी।नेपाल कम्युनिस्ट पार्टीले देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ।नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले आज एक विज्ञप्ति जारी गर्दै पार्टी बाट सहभागी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेका हुन।पार्टीका महासचिव...
पुरा पढ्नुहोसकाठमाडौ।प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारबाही गरेको छ । साथै दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ ।सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको...
पुरा पढ्नुहोसकाठमाडौ।नेपाल कम्युनिस्ट पार्टीले सचिवालय सदस्य सुदर्शन र कञ्चनलाई पदमुक्त गरेको छ। सो पार्टीका महासचिव विप्लवले बुधबार एक बिज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्। महासचिव विप्लवद्वारा जारी विज्ञप्ति: ...
पुरा पढ्नुहोस