मुख्य समाचार
काठमाडौँ।प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ नेकपा एमालेले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ। आसन्न निर्वाचनका लागि एमालेले जसपा नेपाल र राप्रपासँग केही सिटमा तालमेल गरेको छ। केही सिटमा भने एमालेले साना दललाई सघाउन उम्मेदवारी दिएको छैन।डडेल्धुरामा...
पुरा पढ्नुहोसकाठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधि-प्रदेशसभा निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधि प्रचारप्रसारमा लागे कारबाही गर्ने जनाएको छ। कतिपय स्थानीय तहका पदाधिकारी र सदस्यहरू आफ्नो क्षेत्रभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको जानकारी प्रति आयोगको ध्यानाकृष्ठ भएको जनाएको छ। ‘आफ्नो...
पुरा पढ्नुहोसमनाङ।मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । औपचारिक घोषणा भने हुन बाँकी छ ।उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का...
पुरा पढ्नुहोसकाठमाडौं।सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमति विना उम्मेदवारी दिने नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्ता गठबन्धनमा आवद्ध कांग्रेस,माआवादी केन्द्र,नेकपा एस तथा राष्ट्रिय जनमोर्चा...
पुरा पढ्नुहोसकाठमाडौँ।कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्तादेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज(मंगलबार) शैक्षिक सत्र २०७९/०८० को परीक्षासम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को वार्षिक परीक्षा वैशाख दोस्रो साताबाट र...
पुरा पढ्नुहोसकाठमाडौँ।मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उमेदवारको नामावली प्रकाशन गरिने भएको छ।निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने जनाएको छ। भोलि बिहान १० देखि १ बजेसम्म उमेदवारले...
पुरा पढ्नुहोसकपिलवस्तु।मुलुक आमनिर्वाचनमा होमिरहँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई भने पार्टी महाधिवेशन लागेको छ।चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आज देखि कपिलवस्तुको शिवगढीमा सुरु हुँदैछ। काठमाडौँमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै...
पुरा पढ्नुहोसपरासि।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवारी दर्ता भएको छ।प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। यसैविच पश्चिम...
पुरा पढ्नुहोसकाठमाडौ।सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ। सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उहाँले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा भएका बेलामा आफूले युवा...
पुरा पढ्नुहोसकाठमाडौं।घनश्याम भूसालले नेकपा एमाले छाडेको घोषणा गरेका छन। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि,अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र...
पुरा पढ्नुहोस







