मुख्य समाचार
काठमाडौं।नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा तालमेल हुने भएको छ। झापामा राजेन्द्र लिङदेन,रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा धवलशमशेर जबरालाई एमालेले सघाउने सहमति भएको हो। राप्रपाले जुम्लामा ज्ञानेन्द्र शाही र चितवनमा विक्रम...
पुरा पढ्नुहोसकावासोती।अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीले नवलपरासी पुर्वका १४४ घर डुबानमा परेका छन्।बुधबार रातिदेखि परेको अविरल वर्षा पछिको बाढीले ती घरहरू डुबानमा परेको पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तोष...
पुरा पढ्नुहोसकाठमाडौं।पूर्वप्रधानमन्त्री एवम नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन। उनले आज सामाजिक सन्जालमा लेखेका छन्,‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’ ...
पुरा पढ्नुहोसकाठमाडौँ।प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर-घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको...
पुरा पढ्नुहोसखोटाङ।हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नं को यात्रुवाहक बसमा एक्कासी आगलागी भएको हो। बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा...
पुरा पढ्नुहोसबर्दघाट।हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडादशै,शुभ दिपावली तथा छठ पर्वको अवसरपारि नवलपरासीमा विभिन्न संघ सस्थाहरुले शुभकामना आदान-प्रदान कार्यक्रमलाई निरन्तरता दिएका छन। चाडपर्व नजिकिए संगै सात वटा पालिका रहेको यस जिल्लामा सरकारी तथा गैर-सरकारी तथा विभिन्न संघ...
पुरा पढ्नुहोसपरासि।३ वर्षदेखि लुम्बिनीमा बेवारीसे अवस्थामा रहेका विजुली बसहरु आज बिहीबारदेखि संचालनमा आएका छन।आजैदेखि रुट न.१ चल्ने बस लुम्बिनीबाट भैरहवा एयरपोर्ट बेलहिया नाका हुँदै रामग्राम आउने भएको छ। बुधबार जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको...
पुरा पढ्नुहोसपरासी।पश्चिम नवलपरासीमा सूचनामा सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीको सहयोग तथा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीको आयोजनामा अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा सूचना सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा जनप्रतिनिधि,कर्मचारी र पत्रकार बीच सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि अभिमुखीकरण गरिएकोे छ।कार्यक्रममा सहभागीलाई सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि ऐन बारे जानकारी दिन अभिमुखीकरण गरिएको हो।पालिकामा नयाँ जनप्रतिनिधि आएको...
पुरा पढ्नुहोसवालिङ।वालिङमा‘कोसेली घर’सञ्चालन गरिएको छ।वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समिति मार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ-आफ्ना उत्पादनलाई राख्नका लागि कोसेली घर सञ्चालनमा ल्याईएको हो।कोसेली घर शुभारम्भ गर्दै वालिङ नगरउपप्रमुख कविता...
पुरा पढ्नुहोस









