ब्रेकिंग न्युज

दाउन्ने अपडेट:एकतर्फी सडक सुचारु

पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी रुपमा सुचारु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तरगर्त दाउन्ने सडक एकतर्फी सुचारु भएको।यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिएर सडक सुचारु,दुईतर्फि संचालनको प्रयास जारी। सडक भासिदा हिजोदेखि अवरुद्ध सडक एकतर्फी रुपमा सुचारु भएको...

पुरा पढ्नुहोस
दाउन्ने अपडेट:पुर्वपश्चिम राजमार्ग अवरुद्घ सडक गयरातिदेखि खुलाउने प्रयास जारी

परासी।पुर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिदा राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ।बर्दघाट ४ दाउन्ने जंगल स्थीत खुर्सानीखोलामा सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग खुलाउन गएराती १२ बजेबाट काम सुरु भएको छ।नारायणगढ बुटवल...

पुरा पढ्नुहोस
छैटौं रामग्राम कप खुल्ला फुटवल प्रतियोगिता सुरु

परासी।पश्चिम नवलपरासीको रामग्राम १२ पचगावामा छैटौं रामग्राम कप खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ।साझा युवा कल्ब रामग्राम १२ को आयोजनामा सुरु भएको प्रतियोगिताको सोमबार कार्यक्रमका बिच रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले उद्घाटन गरेका...

पुरा पढ्नुहोस
दाउन्नेमा सडक भासिदा पूर्वपश्चिम राजमार्ग अबरुद्द

सुनवल।पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडक भासिदा यातायात सेवा अबरुद्द भएको छ।दाउन्नेको खुर्सानी खोला नजिक पहिरोको कारण हाईटेन्सन पोल ढलेको र सडक भासिदा यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।अबिरल बर्षादको...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा सडक पूर्वाधार कार्यालय खोल्ने लुम्बिनी सरकारको निर्णय

दाङ।लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदकाे सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेकाे छ । लुम्बिनी प्रदेशमा तीन दिनकाे अविरल झरिका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित घाेषणा

दाङ।लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा गरिएको छ । १५ महिनाकाे उमेर भित्र राष्ट्रिय खाेप तालिका बमाेजिम पाउनुपर्ने सबै मात्रा खाेप लिएकाे अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखाेप...

पुरा पढ्नुहोस
बर्दघाटमा ६ सय बोरा चिनीसहित दुई जना पक्राउ

परासी।पश्चिम नवलपरासीमा भन्सार छलेर ल्याएको गरेको ६ सय बोरा चिनीसहित २ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। बर्दघाट नगरपालिका-२ चिसापानीमा भैरहवाबाट काठमाडौ जाँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रक खानतलासी गर्दा अवैध सामान बरामद...

पुरा पढ्नुहोस
बर्दघाटमा ट्रमा सेन्टर शिलान्यास

परासी। संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुविधा बढाउन तिनै तहका सरकारले गर्ने लगानीलाई एकद्वार प्रणाली बनाउनुपर्ने बताए।आइतबार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-२ चिसापानीस्थित १५ शैयाको ट्रमा सहितको एकीकृत सुविधा सप्पन्न शिलान्यास गर्न आउनु भएका स्वास्थ्य मन्त्री...

पुरा पढ्नुहोस
विपत्तिमा राज्यको भूमिका र जनताको अपेक्षा

लगातारको वर्षापछि आएको बाढी पहिरोले नेपालमा ठूलो जनधनको क्षति पुर्याएको छ। कैयौंले ज्यान गुमाए, थुप्रै बेपत्ता छन् र हजारौं परिवार आश्रयविहीन भएका छन। यो विपत्तिले प्राकृतिक प्रकोपको भयावहता मात्र देखाएको छैन,राज्यको उदासीनतासमेत उजागर गरेको...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासी:सुस्ता गाउँ जोखिममा,बर्दघाटका ९ घरमा क्षति

परासी।पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदिको बाढि पसेको छ।दुई दिनदेखि निरन्तरको वर्षाले नारायणी नदिको जलसतहले खतराको तह पार गरेको छ। नारायणी पारीको सुस्ता गाँउको थारुटोलका १५ घरमा बाढि पसेको छ। लगातारको वर्षाका कारण नारायणीमा पानीको मात्रा...

पुरा पढ्नुहोस