ब्रेकिंग न्युज
दाङ।अविरल बर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्ला जोड्ने सडक खण्डको एक दर्जन बढी स्थानमा पहिरो झरेको छ।पहिरोका कारण आवागमन प्रभावित भएको छ भने सडक सुचारु गराउन सुरक्षाकर्मी र स्वयंमसेवकहरु परिचालन भएको लुम्बिनी प्रदेश आन्तरिक...
पुरा पढ्नुहोसपरासी।नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै (३६ वटै) ढोका खोलिएका छन।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन। गण्डक क्षेत्रमा पानीको बहाव निरन्तर बढ्दै गएपछि ब्यारेजका...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सूचनाकाे हक पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताए।सूचनाकाे हक राष्ट्रिय महासंघकाे आयाेजनामा दाङकाे लमहीमा सुरु भएको सूचनाकाे हक प्रशिक्षण शिविर उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सूचनाकाे हक कार्यान्वयन...
पुरा पढ्नुहोसचितवन।मुग्लिङ नारायणगढ सडकखण्डमा माइक्रो र दूध बोक्ने ट्यांकर एकआपसमा ठोक्किँदा १६ जना घाइते भएका छन्। मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा।प्र।०३–००१ ख २६२२ नम्बरको दूध...
पुरा पढ्नुहोसकाठमाण्डौ।देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको छ।भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले...
पुरा पढ्नुहोसदाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनी:आत्मनिर्भर प्रदेशको दीर्घकालिन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताउनु भएको छ। विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश...
पुरा पढ्नुहोससुनवल।जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लि.सुनवल ६ बिसासयले २५ औं स्थापना दिवसको अवसरमा लोगो सार्वजनिक गरेको छसस्थाका अध्यक्ष दयाराम भण्डारीको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्यप्रसाद दुवेको प्रमुख आतिथ्यता मा २५ वटा दिप प्रज्वलन...
पुरा पढ्नुहोसपरासी।राष्ट्रपति रामचन्द्र पौडेलले सुस्तामा नारायणी नदीमाथि बनेको पुलले डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयवासको बाध्यता अब सधैँका लागि अन्त्य गरेको बताउनुभयो।बिहीबार सुस्तामा नारायणी नदीमा बनेको झोलुंगे पुल उद्घाटनका साथै एकीकृत राष्ट्रिय विद्युत् प्रणालीबाट विद्युत् आपूर्तिसमेत...
पुरा पढ्नुहोसबर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा शिक्षिका सुत्केरी बिदा बसेको अवस्थामा सो अवधी सम्मका लागि नयाँ शिक्षक नियुक्त गरी सट्टा भर्ना गर्ने नीति ल्याएको छ। शिक्षक नियुक्तिका गर्न नीति तथा कार्यक्रम मार्फत पारिश्रमिकका लागि आर्थिक...
पुरा पढ्नुहोसतराई-मधेसका जिल्लामा आज जितिया पर्व मनाइँदैछ । तराई–मधेसका आमाहरुले निर्जलनिराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति,दीर्घायु एवम् प्रगतिको कामना गर्छन । यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली जानकारहरुले बताए...
पुरा पढ्नुहोस









