ब्रेकिंग न्युज

नवलपरासीमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढ्दो

परासी।पछिल्लो समय पश्चिम नवलपरासीमा विद्युत ट्रान्सर्फमर चोरीका घटना बढ्न थालेको छ ।डिपबोरिङ सन्चालनको लागि राखिएको ट्रान्सफर्मर पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको विभिन्न स्थानबाट चोरी हुन थालेको हो। सरावल गाउँपालिका वडा नम्बर २ अहिराैलीमा सिचाइ डिपबोरिङ सन्चालनको...

पुरा पढ्नुहोस
हर्दियामा सम्पन्न फुटबल प्रतियोगिताको उपाधि नदुवा युवा क्लबलाई

सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-५ हर्दियामा सम्झना युवा क्लबको आयोजनामा आयोजित फुटबल प्रतियोगिताको उपाधि नदुवा युवा क्लबले हात पारेको छ।९“ए”साइड सिस्टममा संचालित फाइनलमा बिगबुद्ध युवा क्लबलाई पराजित गर्दै नदुवाले उपाधि हात पारेको हो। विभिन्न १६ टिम...

पुरा पढ्नुहोस
उपाधीका लागि नदुवा युवा क्लब र बिग बुद्ध भिडने

सुनवल।हर्दियामा जारि फुटबल प्रतियोगिताको उपाधिका लागि नदुवा युवा क्लब र बिगबुद्ध युवा क्लब भिडने भएका छन। सम्झना युवा क्लब पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ द्वारा आयोजित ९ ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता...

पुरा पढ्नुहोस
१०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनार्थ महायज्ञ सम्पन्न

सुनवल।श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको आज मंगलबार सम्पन्न भएको छ।१०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनार्थ महायज्ञ सम्पन्न गरिएको छ।समापन कार्यक्रममा प्रमुख अतिथि नवलपरासी पश्चिम जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले नगरपालिकाको हकमा...

पुरा पढ्नुहोस
परासीबाट तेह्र किलो ८ सय ८० ग्राम गाँजा सहित १ महिला पक्राउ

परासी।पश्चिम नवलपरासी प्रहरीले तेह्र किलो ८ सय ८० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।घरबाटै प्रतिबन्धित लागूऔषध गाँजा बिक्री वितरण गरिरहेको सूचनाको आधारमा प्रहरीले कानुन बमोजिम खानतलासी गरी गाँजासहित महिलालाई नियन्त्रणमा लिएको हो।प्रहरी निरीक्षक...

पुरा पढ्नुहोस
सुस्तामा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

पश्चिम नवलपरासीमा ट्रककाे ठक्करबाट एक साईकल यात्री मृत्यु भएकाे छ।जिल्लाको सुस्ता गाउँपालिका १ बरुवा चोकमा स्थित भित्री सडक खण्डमा ट्रक ठक्कर दिदाँ गएराति साईकल यात्रु मृत्यु भएकाे हाे। नवलपरासी सुस्ता गा.पा. १ बरुवा निवासी बर्ष...

पुरा पढ्नुहोस
सुनवलको विशासयमा धार्मिक पर्यटकिय क्षेत्र बिकास एवं अक्षयकोष स्थापनार्थ महायज्ञ सुरु

सुनवल।पश्चिम नवलपरासीकाे सुनवलमा १०८ पिपल धार्मिक पर्यटन क्षेत्र विकास र अक्षयकोष स्थापनार्थ धनधान्यान्चल ज्ञान महायज्ञ सुरु भएको छ।जेष्ठ नागरिक कुलप्रसाद पौडेलको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री धुर्वबहादुर प्रधानको प्रमुख आतिथ्यतामा समुदघाट्न...

पुरा पढ्नुहोस
केरवानीमा शान्तिको कामना गर्दै २१ लाख दिप प्रज्वलन

सुनवल।विश्व शान्तिको कामना गर्दै पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ केरवानीमा २१ लाख दिप प्रज्वलन गरीएको छ।श्री हरि आध्यात्मिक प्रतिष्ठानको सहकार्यमा स्थानीयले मुलुकमा बढ्दो अशान्ति र अस्थिरता कम हुने आशा गर्दै दिप प्रज्वलन गरेका हुन। समितिले चतुर्मास...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा सडक पुर्वाधार विकास कार्यालय सुभारम्भ

परासी।लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पश्चिम नवलपरासीमा सडक पुर्वधार विकास कार्यालय सुभारम्भ गरेको छ।जिल्ला समन्वयन समितिको नवनिर्मित भवनमा सो कार्यालय सोमबार मन्त्रालयले सुभारम्भ गरेको हो।कार्यालयको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिस्वर ढकालले...

पुरा पढ्नुहोस
रुपन्देहीबाट ११२ बोरा चिनी बरामद, सशस्त्र र राजश्व टोलीमाथि ढुंगामुढा

रुपन्देही।रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ मुझानाबाट कार्तिक २२ गते सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले १ सय १२ बोरा चिनी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने विशेष...

पुरा पढ्नुहोस