बर्दघाट नगरपालिका

बर्दघाटमा ट्रमा सेन्टर शिलान्यास

परासी। संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुविधा बढाउन तिनै तहका सरकारले गर्ने लगानीलाई एकद्वार प्रणाली बनाउनुपर्ने बताए।आइतबार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-२ चिसापानीस्थित १५ शैयाको ट्रमा सहितको एकीकृत सुविधा सप्पन्न शिलान्यास गर्न आउनु भएका स्वास्थ्य मन्त्री...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासी:सुस्ता गाउँ जोखिममा,बर्दघाटका ९ घरमा क्षति

परासी।पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदिको बाढि पसेको छ।दुई दिनदेखि निरन्तरको वर्षाले नारायणी नदिको जलसतहले खतराको तह पार गरेको छ। नारायणी पारीको सुस्ता गाँउको थारुटोलका १५ घरमा बाढि पसेको छ। लगातारको वर्षाका कारण नारायणीमा पानीको मात्रा...

पुरा पढ्नुहोस
बर्दघाट : सुत्केरी बिदामा सट्टा शिक्षक राखेर पठनपाठन नियमित गराईने

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा शिक्षिका सुत्केरी बिदा बसेको अवस्थामा सो अवधी सम्मका लागि नयाँ शिक्षक नियुक्त गरी सट्टा भर्ना गर्ने नीति ल्याएको छ। शिक्षक नियुक्तिका गर्न नीति तथा कार्यक्रम मार्फत पारिश्रमिकका लागि आर्थिक...

पुरा पढ्नुहोस
चिसापानी अस्पतालमा चमेनागृह निर्माण,बिरामी र कुरुवालाई सहज

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापानीमा रहेको चिसापानी अस्पतालमा चमेना गृह निर्माण भएको छ।आज एक कार्यक्रम बिच संविधान सभा सदस्य सिन्धु जलेसाले नवनिर्मित चमेना गृहको उद्घाटन गरेकी हुन। उनले अस्पतालमा चमेना गृह निर्माण...

पुरा पढ्नुहोस
सर्पले टोकेर युवतिको मृत्यु

सुनवल।पश्चिम नवलपरासीको बर्दघाटमा सर्पले टोकेर एक युवतीको मृत्यु भएको छ।मृत्यु हुनेमा बर्दघाट नगरपालिका -१४ निवासी २० वर्षीया सोनिया खनाल रहेकी छन। जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहोराका अनुसार राती ३ बजे...

पुरा पढ्नुहोस
बैकर्स एशोसिएसन बर्दघाटको अध्यक्षमा भारती

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा बैकर्स एशोसिएशनको भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ। बैंकर्स एशोसिएशन बर्दघाटको अध्यक्षमा एनएमबी बैंक बर्दघाट शाखा प्रबन्धक रामकुमार भारती सर्वसम्मत निर्वाचित भएका छन। जसको उपाध्यक्षमा प्रभु बैकका शाखा प्रमुख गणेश बहादुर पछाई...

पुरा पढ्नुहोस
बर्दघाटमा बजार उपभोक्ता सचेतना अभियान शुरु

बर्दघाट।उपभोक्ता हकहित संरक्षण मञ्च बर्दघाट नगर कमिटिले आईतवार देखि हाटबजार सचेतना अभियान शुरु गरेको छ।मञ्चका नगर अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षता र बर्दघाट नगरपप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको अभियानको समुदघाटन कार्यक्रममा नगर उप–प्रमुख तथा...

पुरा पढ्नुहोस
निवृत शिक्षक समाज नवलपरासीको प्रथम जिल्ला अधिवेशन सम्पन्न ,८० जना निवृत्त शिक्षक सम्म्मानित

बर्दघाट।नेपाल निवृत्त शिक्षक समाज नवलपरासीको प्रथम जिल्ला अधिवेशन बर्दघाटमा सम्पन्न भएको छ । समाजका अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवेशनलाई सम्बोधन गर्दै नगर...

पुरा पढ्नुहोस
बर्दघाटबाट १९ लाख बराबर मोबाईलको टेम्पर ग्लास बरामद

परासी । पश्चिम नवलपरासीको बर्दघाटबाट प्रहरीले १९ लाख ८० हजार बराबरको मोबाईलमा प्रयोग गरिने टेम्पर ग्लास बरामद गरेको छ । बुधबार दिउसो प्रहरीले बर्दघाट ४ बाट १९ लाख बराबरको ३० कार्टुन मोबाईलमा प्रयोग गरिने...

पुरा पढ्नुहोस
सरकारी कागजात कृते गरि आफ्नै मृत्य दर्ता गर्ने शिवनारायण सिह पक्राउ

परासी । बिभिन्न सरकारी कार्यालयको नक्कली स्टाम्प छाप घरमै राखेर कृते कागजात गराउने एकजनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । बर्दघाट -१४ गगाबस्ती शिवनारायण सिहलाई सरकारी कागज तथा छाप कृते गरेको अभियोगमा पक्राउ...

पुरा पढ्नुहोस