समाचार

सुनवल:फरक क्षमता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण

सुनवल।सुनवल नगरपालिका भित्रका फरक क्षमता भएका व्यक्तिलाई मंगलबार सहायक सामग्री वितरण गरिएको छ।नगरपालिका भित्रका अपाङ्गता भएका ४१ जना व्यक्तिको सहजताका लागि ह्विलचेयर, ट्राइसाइकल, श्रवण यन्त्र, वाकर, बैशाखी लगायतका विभिन्न सामाग्री वितरण गरेको हो।नगरपालिका भित्र...

पुरा पढ्नुहोस
कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै , प्रत्यक्ष प्रसारण गर्न देउवाको प्रस्ताव

काठमाण्डाै । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक झण्डै एक वर्षपछि आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । कांग्रेसभित्र एक वर्षको बीचमा विभिन्न विवाद र कलह भए पछि केन्द्रीय समितिको बैठक...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाले गर्‍यो दरबन्दी मिलान, २१ शिक्षकको काज सरुवा

बर्दघाट।बर्दघाट नगरपालिकाले लामो समयदेखी रिक्त रहेका दरन्दी मिलान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै शिक्षा ऐन संशोधन गरेको नगरपालिकाले २१ जना शिक्षकको दरन्दी मिलान गरी काजमा सरुवा गरेको छ ।सोमबार...

पुरा पढ्नुहोस
नवलपरासीका चार क्याम्पस खारेजीबाट जोगीए

परासी।पश्चिम नवलपरासीका चार क्याम्पसले त्रिभुवन विश्वविद्यालयलाई नवीकरण वापतको रकम बुझाएका छन। न्यु लाइफ क्याम्पस बर्दघाट,सोमनाथ क्याम्पस,परासी क्यापस रामग्राम र अस्नैया क्याम्पस सुनवलले विश्वविद्यालयलाइ नवीकरण वापतको रकम बुझाएका हुन। सफल पोष्टले नवलपरासी पश्चिमका ४ क्याम्पस खारेजीको...

पुरा पढ्नुहोस
परासीमा भन्सार छली ल्याएको ९२ बोरा चुरेल मिठाइ सहित चालक पक्राउ

परासी।प्रहरीले पश्चिम नवलपरासीको रामग्राम-५ बाइपासबाट अवैध रूपमा भन्सार छली ल्याएको ९० बोरा चुरेली मिठाइ सामान सहित एक जनालाई पक्राउ गरेको छ। रामग्राम वाइपासमा प्रहरीले चेक जाचका क्रममा भन्सार छली चोरी पठारी तरिकाले ल्याउदै गरेको लु...

पुरा पढ्नुहोस
लियो क्लब अफ लर्ड बुद्धको पद हस्तान्तरण तथा आठौं चार्टर नाइट सम्पन्न

रुपन्देही।लियो क्लब अफ लर्ड बुद्धले पद हस्तान्तरण तथा आठौं चार्टर नाइट सम्पन्न गरेको छ।क्लबका वर्ष २०२२/०२३ का अध्यक्ष राहुल देव सापकोटाको अध्यक्षता,लायन्स क्लब अफ बुटवल खस्यौली पुर्व अध्यक्ष तथा क्लबका सल्लाहकार लायन विष्णु उपाध्यायको...

पुरा पढ्नुहोस
प्रतीकात्मक तस्बिर
पश्चिम नवलपरासीमा ९३ जना सिकलसेल र थालासेमियाका वाहक फेला

परासी।पश्चिम नवलपरासीमा सिकलसेल र थालासेमियाका वाहक ९३ जना विमारी फेला परेका छन।जिल्लाका विभिन्न पालिकामा सिकलसेल तथा थालासेमियाको अवस्था पहिचानक स्क्रिनिङ्ग शिविर मार्फत रगत ८६५ जनाको नमूना संकलन गरी परीक्षण गर्दा ९३ जना सिकलसेल र...

पुरा पढ्नुहोस
प्रतीकात्मक तस्बिर
जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको निधन

राेल्पा।रोल्पामा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ।ज्यान गुमाउनेमा लुङ्ग्री गाउँपालिका-५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरू ११ वर्षीय सुशील र छ वर्षीय प्रेम रहेका जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
पश्चिम नवलपरासीमा कुष्ठरोगका नया ६८ बिमारी फेला

परासी।पश्चिम नवलपरासीमा ६८ जना कुष्ठरोगको नयाँ बिरामी फेला परेका छन।चालु आर्थिक बर्षको पछिल्लो तथ्यांक अनुसार जिल्लामा ६८ जना कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका तथ्यांक अधिकृत बजरगी...

पुरा पढ्नुहोस
बर्दघाट नगरपालिकाको वडा नम्बर नौ बालमैत्री घोषणा

बर्दघाट।बर्दघाट नगरपालिकाको वडा नम्बर ९ बालमैत्री स्थानीय शासन घोषणा अभियान सुरु गरेको छ।१६ वटा वडा भएको नगरपालिकामा वडा नम्बर ९ शुक्रबार घोषणा भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले बालबालिका...

पुरा पढ्नुहोस