समाचार

भुकम्प पीडितलाई सहयोग गर्न अपिल गर्दै बर्दघाट नगरपालिकाले २ लाख सहयोग

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि २ लाख रुपैया सहयोग गर्ने भएको छ । बर्दघाट नगरपालिकाले बिपत कोषबाट आर्थिक सहयोग गर्ने भएको हो। आइतबार प्रधानमन्त्री दैवीक प्रकोप राहत...

पुरा पढ्नुहोस
जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

जाजरकोट।जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आज बिहान १:२२ बजे ४...

पुरा पढ्नुहोस
तस्बिर :क्यान
आईसीसी टी-२० विश्वकप क्रिकेट छनाेटको उपाधिका लागि नेपाल र ओमान खेल्दै

काठमाण्डाै । आईसीसी टी-२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा...

पुरा पढ्नुहोस
भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु

जाजरकोट । भुकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे...

पुरा पढ्नुहोस
स्वास्थ्यकर्मीसहित प्रधानमन्त्री प्रचण्ड भुकम्प प्रभावित क्षेत्र प्रस्थान

काठमाडौं।प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन। नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड जाजरकोट प्रस्थान गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका...

पुरा पढ्नुहोस
भुकम्पका कारण रुकुममा २७ जनाकाे मृत्युु र ५३ जना घाइते

रुकुम । भुकम्प कारण रूकुम पश्चिममा २७ जनाकाे मृत्यु भएकाे छ। ५३ जना घाइते भएका छन । रुकुम पश्चिमकाे आठबिसकाेट नगरपालिका १८ जना र सानिभेरी गाउँपालिकामा ९ जनाकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रुकुम...

पुरा पढ्नुहोस
रेडियो परासीको १६ औँ वार्षिकउत्सवको सप्ताहव्यापी कार्यक्रम सुरु

परासी।पश्चिम नवलपरासीको पहिलो रेडियो सामुदायिक रेडियो परासी ९०।२ मेगाहर्जको १६ ओैं वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आजदेखि सुरु भएको छ। परासी सुचना तथा संचार सहकारी संस्था लिद्वारा संचालित रेडियो परासीले आज परासीमा एक समारोहको आयोजना...

पुरा पढ्नुहोस
राजा माविले पौष १५ गते देखि स्वर्ण महोत्सव मनाउने

बर्दघाट।बर्दघाट नगरपालिका वडा नम्बर ९ मा रहेको राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयले पुस १५ गते स्वर्ण महोत्सव मनाउने भएको छ ।   विद्यालयको स्वर्ण महोत्सव पुर्व तयारी कार्यक्रममा बोल्दै संविधान सभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी...

पुरा पढ्नुहोस
युएईलाई ८ विकेट पराजित गर्दै नेपाल विश्वकपमा छनौट

काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने...

पुरा पढ्नुहोस
गुल्मीमा एक किशोरीको नग्न अवस्थामा शव फेला

गुल्मी । गुल्मीमा एक किशोरीको शव नग्न अवस्थामा फेला परेको छ । गुल्मीको चन्द्रकाेट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरकी १५ वर्षीया किशोरीको शव स्थानीय हुग्दी खाेलामा फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना...

पुरा पढ्नुहोस