समाचार

एमाले र राप्रपा बीच ३ क्षेत्रमा तालमेल

काठमाडौं।नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा तालमेल हुने भएको छ। झापामा राजेन्द्र लिङदेन,रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा धवलशमशेर जबरालाई एमालेले सघाउने सहमति भएको हो। राप्रपाले जुम्लामा ज्ञानेन्द्र शाही र चितवनमा विक्रम...

पुरा पढ्नुहोस
चुनाव नलड्ने बाबुरामको घोषणा

काठमाडौं।पूर्वप्रधानमन्त्री एवम नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन। उनले आज सामाजिक सन्जालमा लेखेका छन्,‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’ ...

पुरा पढ्नुहोस
नवरात्रको सातौँ दिन दसैँघरमा भित्र्याइँदै फूलपाती

काठमाडौँ।प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर-घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको...

पुरा पढ्नुहोस
गुडिरहेको बसमा आगलागी

खोटाङ।हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नं को यात्रुवाहक बसमा एक्कासी आगलागी भएको हो। बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा...

पुरा पढ्नुहोस
३ वर्षदेखि लुम्बिनीमा थन्किएका विजुली बस सञ्चालनमा:दैनिक रामग्राम पनि आउने

परासि।३ वर्षदेखि लुम्बिनीमा बेवारीसे अवस्थामा रहेका विजुली बसहरु आज बिहीबारदेखि संचालनमा आएका छन।आजैदेखि रुट न.१ चल्ने बस लुम्बिनीबाट भैरहवा एयरपोर्ट बेलहिया नाका हुँदै रामग्राम आउने भएको छ। बुधबार जिल्ला प्रसाशन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको...

पुरा पढ्नुहोस
सूचनामा सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

परासी।पश्चिम नवलपरासीमा सूचनामा सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासीको सहयोग तथा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था नवलपरासीको आयोजनामा अन्तर्राष्ट्रिय सूचना दिवसको अवसरमा सूचना सर्वव्यापी पहुँच विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
छत्रकोट गाउँपालिकाद्वारा डेंगु,सुगर,स्क्रब टाइफस र मलेरियाको नि:शुल्क परिक्षण सेवा सुरु

गुल्मी।गुल्मीको छत्रकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ।लक्षण देखिएका बिरामीहरुलाई चिकित्सककाे सल्लाह अनुसार निशुल्क परिक्षण सेवा सुरु गरिएको हो। डेंगु सङ्गै स्क्रब टाइफस र मलेरियाका बिरामीहरुलाई समेत निशुल्क परिक्षण सेवा सुरु गरिएको गाउँपालिकाका...

पुरा पढ्नुहोस
वालिङमा कोसेली घर सञ्चालनमा

वालिङ।वालिङमा‘कोसेली घर’सञ्चालन गरिएको छ।वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समिति मार्फत सञ्चालन र व्यवस्थापन हुने गरी महिला उद्यमीहरुले आ-आफ्ना उत्पादनलाई राख्नका लागि कोसेली घर सञ्चालनमा ल्याईएको हो।कोसेली घर शुभारम्भ गर्दै वालिङ नगरउपप्रमुख कविता...

पुरा पढ्नुहोस
सयपत्री साकोस सुनवलको २२औं वार्षिक साधारणसभा सम्पन्न

सुनवल।सयपत्री बचत तथा ऋण सहकारी संस्था सुनवलको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षताका साथै नेफ्स्कूनका बरिस्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो। साधारण सभाका प्रमुख अतिथि नेफ्स्कूनका बरिस्ठ उपाध्यक्ष...

पुरा पढ्नुहोस
बर्दघाटमा टि भी एस बाइकको शो रुम संचालनमा

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा टि भि एस मोटससाइकल र स्कुटरको शो रुम सँचालनमा आएको छ। फुट प्रिन्ट अटो हव प्रा.लि.ले शो रुम सँचालनमा ल्याएको हो।जगदम्बा मोटर्सको आधिकारिक विक्रेताको रुपमा घटस्थापनाको दिन पारेर शो रुम उद्घाटन गरिएको...

पुरा पढ्नुहोस