समाचार

देश विकासमा महिलाको भुमिका अग्र स्थानमा:नेता चौधरी

बर्दघाट।नेपाली कांग्रेसका नेता बिनोद चौधरीले विश्वको बिकासमा महिला समुदायको भुमीका अग्रणी स्थानमा रहेको बताउनुभएको छ। नवलपरासी क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यमा सत्ता गठवन्धनको तर्फबाट उम्मेदवार समेत रहनुभएका नेता चौधरीले आज बर्दघाटमा महिला...

पुरा पढ्नुहोस
मैले चिनेको थान प्रसाद गैरे

सुनवल।नेपाल सरकारले यही २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरी असोज २३ गते उम्मेदवार हरुले मनोनयन दर्ता गरेर अहिले चुनाबी प्रचार प्रसारमा लागीरहेका बेला नेकपा एमालेको तर्फ़बाट नवलपरासी(ब.सु.प.) प्रदेशसभा क्षेत्र...

पुरा पढ्नुहोस
संघियताले ऋण काडेर तलवभत्ता खुवाउनुपर्ने स्थिति आयो:राप्रपा अध्यक्ष लिङ्देन

नवलपरासी।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संघियताले ऋण काडेर तलवभत्ता खुवाउनुपर्ने स्थिति आएको बताउनु भएको छ। पश्चिम नवलपरासीको सुनवलमा आयोजित चुनावि सभालाई सम्वोधन गर्दै अध्यक्ष लिंदेलले तिन दशक सम्म देश चलाएकाहरुले एक हजार युवालाई पनि रोजगार दिन...

पुरा पढ्नुहोस
जनताले ठुला कुरा चाहेका छैनन र पनि यो क्षेत्रलाई सधै उपेक्षा गरियो:विनोद चौधरी

बर्दघाट।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले जनताले ठुला कुराहरूको अपेक्षा नगरेको बताएका छन।गरिखाने सामान्य नागरिकको माग भरपर्दो स्वास्थ्य,शिक्षा र नैसर्गिक अधिकारको प्रत्याभूती हुने बाताबरणको सुनिस्चितता मात्रै...

पुरा पढ्नुहोस
चेतना महिला सहकारीको १८ औ साधारणसभा सम्पन्न

बर्दघाट।चेतना महिला कृषि सहकारी सस्था बर्दघाट १४ ले आफ्नो १८औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ।सहकारीका अध्यक्ष कमला पराजुलीको अध्यक्षता एवम् बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले महिलाहरुको...

पुरा पढ्नुहोस
म जति गर्न सक्छु त्यति नै बोल्छु जती बोल्छु त्यो गरेरै छाड्छु:चौधरी

सुस्ता।नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले आफ्नो एजेन्डा केवल चुनाव प्रचार प्रसारका लागि मात्र नभएको स्पष्ट पारेका छ्न।नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले आज सुस्ताको नर्सही र कुडियामा आयोजना...

पुरा पढ्नुहोस
सन्दीप लामिछाने पक्षको बहस सकियो

काठमाडौँ।क्रिकेटर सन्दीप लामिछानेको पक्षबाट कानुन व्यवसायीको बहस सकिएको छ।काठमाडौँ जिल्ला अदालतमा मंगलबारदेखि जारी थुनछेक बहसमा बिहीबार सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ,कृष्ण सापकोटा,सविता भण्डारी,सुवास पाठक र लभ मैनालीले बहस गरेका हुन।सन्दीपका कानुन व्यवसायीले पीडित...

पुरा पढ्नुहोस
रोजगार र कृषिमा जोड दिन्छौ:नेता अधिकारि

परासी।नेकपा एमाले नवलपरासी जिल्ला अध्यक्ष एवं क्षेत्र २ प्रतिनिधि सभाका उम्मेदवार दिपेन्द्र अधिकारीले कृषि र रोजगारीलाई प्राथामिकता साथ राखिएको बताउनु भएको छ।सुनवल  नगरपालिका वडा नं ४ मा रहेको महल पोखरीमा उम्मेदवारहरुको  परिचयात्मक तथा घरदैलो कार्यक्रममा बताउनु...

पुरा पढ्नुहोस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौं।पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।गोली लागेर उनी घाइते भएका छन। गुजरांवालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो। घटनामा अन्य ३-४ जना घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन। ...

पुरा पढ्नुहोस
सत्ताका लागि गरिने राजनीतिको आयु कम हुन्छ:चौधरी

बर्दघाट।नेपाली काङ्ग्रेस पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले केवल शत्ताका लागि गरिने राजनीतिको आयु कम हुने बताएका छ्न।राजनीतिको मुल प्रवाह बिकास निर्माण सग जोडिनु पर्ने बताउदै चौधरीले युवा,महिला र सबै बर्ग...

पुरा पढ्नुहोस